समाज

नपढेको भन्दै १२ बर्षपछि घरबाट निकालीएपछि

नपढेको भन्दै १२ बर्षपछि घरबाट निकालीएपछि

सनिउल्ला धोबी,कपिलवस्तु      October 10, 2016

उहाँको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्त हुन्छ भन्दै सानोमा विहे अनि केहि बर्ष पछी गौना गर्ने चलन रहेको । उहाँको विवाह शिवराज नगरपालिका १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।

पुरा समाचार
सडकमै पैसाको ब्यापार ( फोटो फिचर )

सडकमै पैसाको ब्यापार ( फोटो फिचर )

     October 4, 2016

काठमान्डु । राजधानीका विभिन्न स्थानमा नयाँ नोट सटहीका लागि बसेका बिचौलीयाहरु । उनिहरुले एक हजार रुपैंया बराबरको नयाँ नोट साट्दा दश प्रतिशत ( एकसय रुपैंया ) कमिसन वापत लिने गरेका छन् ।

पुरा समाचार
अचम्मका युवा, जो विना हलचल पानीमा घन्टौ तैरिन्छन्

अचम्मका युवा, जो विना हलचल पानीमा घन्टौ तैरिन्छन्

मोहन पौडेल रेडियो परासी, नवलपरासी      October 1, 2016

नवलपरासीको अमरौट गाविस वडा नं. ५ डैनहवा निवासी शारिरिक अपांगता भएका युवा पदम प्रसाद चौधरी (लापे जसटिक चौधरीं) भने हाटखुट्टा समेत नचलाई घन्टौ सम्म पानीमा तैरिन सक्छन ।

पुरा समाचार
एक रुपैयाँको नोटमा चित्रित चङ्खेली हिमाल ओझेलमा

एक रुपैयाँको नोटमा चित्रित चङ्खेली हिमाल ओझेलमा

     September 8, 2016

मुगु जिल्लाको रुगा गाविसमा रहेको चङ्खेली हिमाल संरक्षणको अभावमा ओझेलमा परेको छ । यो रु. एकको नोटमा चित्रण भएको हिमाल हो तर पछिल्लो चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिंदा ओझेलमा परेको हो ।

पुरा समाचार
८८ वर्षमा पाइन् जसु ठगुन्नाले नागरिकता

८८ वर्षमा पाइन् जसु ठगुन्नाले नागरिकता

नरी बडु, रेडियो सनशेर बैतडी      September 7, 2016

नेपाली नागरिकले प्राय १६ वर्षको उमेर पुरा गरेपछि नेपाली नागरिकताको प्रमाणपत्र पाउछ तर बैतडीको पाटन नगरपालिका ९ द्वाँ का जसु ठगुन्नाले ८८ वर्षको उमेरमा बल्ला नागरीकता पाएका छन् ।

पुरा समाचार
निजामती सेवा दिवस: प्राथमिकता, माग र आवश्यकता अनुसार काम गर्न प्रधानमन्त्रीको आग्रह

निजामती सेवा दिवस: प्राथमिकता, माग र आवश्यकता अनुसार काम गर्न प्रधानमन्त्रीको आग्रह

     September 7, 2016

आज १३औं निजामती सेवा दिवस, ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका आज यो दिवस साथ मनाईंदैछ । दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्रीले निजामती कर्मचारीलाई परिवर्तीत समयको प्राथमिकता, माग र आवश्यकता अनुसार राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गर्नुभएको छ ।

पुरा समाचार
सन्दर्भ : मानव बेचबिखन विरुद्धको  दिवस,  बढी बेचिन्छन् महिला/बालिका (अडियो वार्तासहित)

सन्दर्भ : मानव बेचबिखन विरुद्धको दिवस, बढी बेचिन्छन् महिला/बालिका (अडियो वार्तासहित)

     September 5, 2016

लक्ष्मी बस्नेत,काठमाडौं । मानव बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

पुरा समाचार
बालबालिका जोगाउनै चिन्ता, मार्न खोज्दा चितुवा भेटिएन

बालबालिका जोगाउनै चिन्ता, मार्न खोज्दा चितुवा भेटिएन

     September 1, 2016

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका आसपासका क्षेत्रमा चितुवाले आतंक फैलाएको छ । दैनिक आतंक बस्ती नजिकै आउने र बालबालिकामाथि आक्रमण गर्न थालेपछि आतंकित बनेका स्थानिय बासिन्दा र नेपाल प्रहरी अर्घाखाँचीको टोलिले मंगलवार चितुवाले बच्चा खाएपनि बुधवार दिनभर चितुवाको खोजी गरे पनि भेटाउन असफल भएका छन् ।

पुरा समाचार

नेबिसंघ महाधिबेशन : प्रतिनीधि राजधानी भित्रिन थाले

     August 5, 2016

काठमाण्डौं । नेपाल बिद्यार्थी संघको एघारौ महाधिबेशनमा भाग लिन बिद्यार्थी प्रतिनीधिहरु राजधानी भित्रिनेक्रम सुरु भएको छ । लामो समयपछि हुन लागेको महाधिबेशनमा भाग लिनका लागि निकै उत्साहका साथ नेबिसंघका नेता कार्यकर्ताहरु राजधानी भित्रिन थालेका हुन् ।

पुरा समाचार

नेविसंघमा उम्मेदवारको टुंगो लगाउन कसरत

     August 4, 2016

काठमाडौं २० साउन । नेबिसंघ महाधिबेशनमा उम्मेदवार तय गर्न पार्टीका तिनबटै समुह सक्रिय भएपनि अन्त्यमा दुई समुहमा प्रतिष्पर्धा हुने भएको आकलन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहमा उम्मेदवार टुंगो लगाउन कसरतमा जुटेका छन् ।

पुरा समाचार