काठमान्डु । राजधानीका विभिन्न स्थानमा नयाँ नोट सटहीका लागि बसेका बिचौलीयाहरु । उनिहरुले एक हजार रुपैंया बराबरको नयाँ नोट साट्दा दश प्रतिशत ( एकसय रुपैंया ) कमिसन वापत लिने गरेका छन् । राष्ट्रबैंकमा दिनभर लाईन बस्नुपर्ने झन्झटले सर्वसाधरण महङ्गो रकम तिरेर नयाँ नोट साटिरहेका छन् । राष्ट्रबैंकले आफु मातहतको शाखा तथा अन्य बाणिज्य बैंकहरु मार्फत प्रर्याप्त मात्रमा नयाँ नोट सर्वसाधरण समक्ष पु¥याउन सकेको छैन । फोटो: राजन रुचाल
तपाईंको बिचार