समाज

योग गर्ने काइदा र लिन सकिने फाइदा

योग गर्ने काइदा र लिन सकिने फाइदा

     June 21, 2016

आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ ।

पुरा समाचार
मदिरा सस्कृतिले नागरिकको जीवन जोखिममा

मदिरा सस्कृतिले नागरिकको जीवन जोखिममा

     June 19, 2016

काठमाडौं । नेपालमा मदिरा सस्कृति बढ्दै गएपछि नागरिकको जीवन जोखिममा परेको छ । विश्व स्वास्थ संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या भनेको छ । विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुका कारण मदिरालाई मानेको छ ।

पुरा समाचार
चुलो बाल्न समस्या, मूल्य बढेपछि ढाड भाच्चिदै

चुलो बाल्न समस्या, मूल्य बढेपछि ढाड भाच्चिदै

उमा पौडेल      June 16, 2016

काठमाडौं । १ सय १४ रुपैयामा किन्दै आएको दाल २ सय ३५ रुपैयामा किन्नुपरेपछि धादिङ् केवलपुरका राधिका बुढाथोकि जस्तै धेरै सर्वसाधारणलाई चिन्ता थपिएको छ ब्यवहार कसरी धान्ने ? हरेक बर्ष बजेट बक्तब्यसँगै नियमित जस्तै मुल्य बृद्धि हुन्छ ।

पुरा समाचार
नजिकिदै मनसुन, झण्डै ५ सय बस्ति जोखिममा(अडियोसहित)

नजिकिदै मनसुन, झण्डै ५ सय बस्ति जोखिममा(अडियोसहित)

     June 15, 2016

काठमाडौ । हरेक वर्ष वर्खा लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्छ । भूकम्पपछि त झन जमिन कमजोर भएर प्रभावित जिल्लाहरुमा पहिरोको जोखिम निकै बढेको छ । अबको केही दिनमा नेपालमा मनसुन सुरु हुने आँकलन गरिएको वरिष्ठ मौसमविद् सुजन सुबेदीले बताउनुभयो ।

पुरा समाचार
१ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता

१ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता

     June 15, 2016

काठमाडौं । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता भएको छ । भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो ।

पुरा समाचार
संसदीय नियमावली विवाद : अन्तिम प्रयास पनि असफल

संसदीय नियमावली विवाद : अन्तिम प्रयास पनि असफल

     June 14, 2016

काठमाडौं । संसद् नियमावलीका विषयमा सहमति जुटाउने अन्तिम दिन आज सकिंदैछ । विवादित विषयमा सहमति जुटाउन छुट्याइएका १० दिन मध्ये नौ दिन सहमतिबिना नै गुज्रिएका छन् । व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीले जेठ २२ गतेको संसद् बैठकमा विवादित विषयमा सहमति गर्न १० दिनको समय दिनुभएको थियो ।

पुरा समाचार
कागजमा हरेक बर्ष बजेट अवस्था जहाँको त्यही

कागजमा हरेक बर्ष बजेट अवस्था जहाँको त्यही

सोविता रिसाल      June 13, 2016

काठमाडौं । सरकारले चेपाङ, राउटे, गन्र्धब, जिरेल, सुरेल जस्ता पिछडिएका तथा लोपोन्मुख जातीको उत्थानका लागि भन्दै प्रत्येक बर्षको निति तथा कार्यक्रममा योजना अटाउछ । तर कार्यक्रम र बनेट अनुसार सम्बन्धित जातीको उत्थान भने भएको छैन ।

पुरा समाचार
कर्णालीमा चामल निःशुल्क, ढुवानी करोडौ

कर्णालीमा चामल निःशुल्क, ढुवानी करोडौ

राजन रुचाल      June 11, 2016

काठमाडौं । बजेट भाषण मार्फत अर्थमन्त्रीमन्त्री पौडेलले कृषीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सार्नु भएको छ । तर, खडेरीका कारण कृषी उत्पादनमा कमी आएपछि कर्णाली नागरिके भोकमरीको त्रासमा छन् ।

पुरा समाचार
‘सास छ, कि लास भो, बताइदेउ सरकार’

‘सास छ, कि लास भो, बताइदेउ सरकार’

तपेन्द्र कुँवर, रेडियो सुदूर सन्देश      June 9, 2016

माओवादीको शसस्त्र युद्धमा हिडेका दुवै छोरा डोटीको बर्छेनमा भिडन्तमा मारिए । दुबै छोरा मारिएको दुई दिन बित्न नपाउँदै उहाँका श्रीमानलाई वैशाख २१ गते सेनाले घरबाट पक्रेर बेपत्ता बनायो ।

पुरा समाचार
द्वन्द्व प्रभावित महिला भन्छन् : आशा छ भरोशा छैन

द्वन्द्व प्रभावित महिला भन्छन् : आशा छ भरोशा छैन

उमा पौडेल      June 9, 2016

२०६१ साल असोज २१ गते तत्कालीन बिद्रोहि पक्षबाट श्रीमान्को हत्या हुँदा सप्तरीकि सुनितादेवि साहको सुत्केरी हुँन १० दिन बाँकि थियो । गर्भावस्थाको साहारा गुमाउनुको पिडासँगै भएका ३ जना छोराछोरीको जिम्मेवारी आफ्नै काधमा बोक्नुभएकी साहले त्यतिवेला देखिको भारी अहिलेसम्म बिसाउन पाउनुभएको छैन

पुरा समाचार