समाज

आमाको दुध नछाड्दै दुलही

आमाको दुध नछाड्दै दुलही

प्रताप ओली,सेती एफएम, बझाङ      July 30, 2016

१५ वर्षका उनका हुनेवाला श्रीमान राजुले भन्नुभयोे ‘विवाह खर्च जुटाई सकेका छैनौं । खर्चको जोहो भए यही दसैँमा, नभए मंसिरमा विवाह गर्ने तयारी छ ।’ भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुर्मालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ ।

पुरा समाचार
आइएसले कोशी व्यारेज भत्काउने धम्की दिएकै हो त ?

आइएसले कोशी व्यारेज भत्काउने धम्की दिएकै हो त ?

     July 26, 2016

काठमाडौं । इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पुरा समाचार
पूर्वमा बाढीको वितण्डा, ज्यान बचाउन मुस्किल

पूर्वमा बाढीको वितण्डा, ज्यान बचाउन मुस्किल

ज्ञानेन्द्र निरौला, रेडियो सरगम, झापा      July 24, 2016

झापा । अविरल वर्षापछि आएको बाढीका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । पूर्वको झापादेखि मधेसतराईका जिल्ला ढुवानमा परेका छन् । सप्तरी र महोत्तरीका सयौ घर डुवानमा परेका छन् । स्थानिय बासिन्दा घर छाडेर खुला ठाउँ, स्कूलमा आश्रय लिएर बसिरहेका छन्

पुरा समाचार
सप्तकोसीमा पानीको बहाव बढ्यो

सप्तकोसीमा पानीको बहाव बढ्यो

भरतराज शर्मा (गोपाल), गण्तन्त्र एफएम, धरान      July 21, 2016

पुरा समाचार
रोल्पाको जिनावाङमा बारीभरी स्याउ,भण्डारण नहुँदा किसानलाई झ्याउ

रोल्पाको जिनावाङमा बारीभरी स्याउ,भण्डारण नहुँदा किसानलाई झ्याउ

जीवन डाँगी, रेडियो रोल्पा ,रोल्पा      July 15, 2016

मेहनत गरे पनि सरकारबाट केही सहयोग पाउन नसकेको किसानहरुको गुनासो छ । यो वर्ष असिनाले फलमा दाग लागेको र त्यसको उपचार समयमा हुन नसक्दा धेरै स्याउ बिग्रने चिन्ता आफूलाई लागेको किसान रामबहादुर केसीले बताउनुभयो । असिनाले फलमा दाग लागेकै बेला औषधिको प्रयोग गर्न पाए दाग मेटाउन सकिने विश्वास केसीको छ ।

पुरा समाचार
सफल एक दम्पत्तिको कथा: पैसा दिन्छ गाइ-भैसीले

सफल एक दम्पत्तिको कथा: पैसा दिन्छ गाइ-भैसीले

तपेन्द्र कुँवर, रेडियो सुदूर सन्देश      July 9, 2016

धनगढी । आँट र मेहनत गर्न सक्ने हो भने जुनसुकै व्यवसायमा पनि सफलता पाइन्छ भन्ने उदाहरणीय बन्नुुभएको छ, धनगढीका एक केसी दम्पत्ती ।

पुरा समाचार

प्रेस स्वतन्त्रता सेनानी भट्टराईको निधन

     July 3, 2016

प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा निधन भएको छ ।

पुरा समाचार
बाहिर खाजाघर-भित्र मसाज र 'ससाज'

बाहिर खाजाघर-भित्र मसाज र 'ससाज'

दीपक आचार्य      June 28, 2016

काठमाडौं । सोलुखुम्बुबाट काठमाण्डौ आएर १७ वर्षिय जिवनी थापा मगरले बिगत ८ महिनादेखी राजधानीको दोहोरी साँझमा काम गरिहनुभएको छ । दुई वटा दोहोरी साँझमा काम गरिसक्नु भएका थापा मगरलाई दोहोरीमा गित गाउन मात्रै मन पर्छ तर साहुले भने झै ग्राहकहरुसँग बसेर खान र जिस्कन मन पर्दैन ।

पुरा समाचार

गुन्डा नाइके जसवन्तको खुट्टामा दुई गोली प्रहार

     June 23, 2016

दायाँ खुट्टामा गोली लागेका राईलाई वीर अस्पतालमा लगेर उपचार गरिएको महानगरीय अपराध अनुसन्धान शाखाका एसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

पुरा समाचार
‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’

‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’

     June 23, 2016

काठमाडौं बौद्ध धर्म दर्शन तथा इतिहासका अध्येता एवं लेखक बसन्त महर्जनको सातौं पुस्तक ‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ प्रकाशित भएको छ । इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशित यस अनुसन्धानमूलक पुस्तक विश्व बौद्ध इतिहासमा नै थप उपलब्धी हुने विश्वास गरिएको छ ।

पुरा समाचार