काठमाडौं । नेपालमा ५ वर्षभन्दा मुनिका ३७ प्रतिशतभन्दा बढी बालबालिका अझै उचाइ नपुगेको तथा पुड्कोपना भएको पाइएको छ । आर्थिक वर्ष २०७१÷०७२ को स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको प्रतिवेदनले पाँच वर्ष मुनिका ३७ दशमवलम ४ प्रतिशत बालबालिकामा यस्तो समस्या देखाएको हो ।
पुरा समाचारभारतको कानपुरमा आज बिहान रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९० पुगेको छ । घाइते डेढसयभन्दा बढी घाइते भएको छन् । पटना–इन्डोर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर बाहिर गएको थियो ।
पुरा समाचारछाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे चासो लिएको हो । आज (शनिबार) दिउँसो प्रधानमन्त्रीको सचिवालयले प्रमूख जिल्ला अधिकारी शर्मालाई फोन गरी घटनाको बारेमा यथार्थ जानकारी गराउन भनेको छ ।
पुरा समाचारकाठमाडौं । तिहारको अन्तिम दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
पुरा समाचारकाठमाडौं । तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आधुनिकीकरणको प्रभाव बढेको छ । पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको छ ।
पुरा समाचारतीन पक्षको सहमतिमा पञ्चबर्षिय योजना तयार पारेर समुदायको हितका लागि वनको उपयोग गर्न सकिने व्यवस्था नयाँ ऐनमा छ । संसोधीत ऐन कार्यान्वयनमा आएपछि साझेदारी वनबाट बिक्रि भएको रकमको ५० प्रतिशत रकम जनतालाई नै जानेछ ।
पुरा समाचारआज र भोलि देशभर पाँचबर्ष मुनीका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत वर्षको दुई पटक यो कार्यक्रम संचालन हुँदै आएको छ ।
पुरा समाचारकात्तिक २ गते, काठमाडौं । भारत ओडिशाको राजधानी भुवनेश्वरस्थित एक नीजि अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । थुपै्र घाइते भएका छन् ।
पुरा समाचारप्रारम्भिक अनुसन्धानका क्रममा बोहोराले नक्कली नोट छाप्ने काममा संलग्न भएको स्विकार गरेको डिएसपी जिसीले बताउनुभयो । बोहोराले ३ लाख ८५ हजार नक्कली नोट जलाएको समेत स्विकार गरेको उहाँको भनाई छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने प्रहरीले जनाएको छ । रुकुममा यसअघि पनि नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
पुरा समाचारलक्ष्मी बस्नेत, काठमाडौं । नेपालमा भोकमरीको अवस्थामा सुधार हुँदै गएको एक अध्ययनले देखाएको छ । अस्ति जारी भएको ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन २०१६ मा नेपालको अवस्था सुधार हुँदै गएको देखिएको हो । इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले प्रत्येक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
पुरा समाचार