पर्वत खानीगाउँकी प्रमिला परियारलाई हिजोआज छोराछोरी स्कुल पठाएपछि झन् हतार हुन्छ, कारण हो आफू कम्प्युटर सिक्न जानका लागि । ३५ वर्षिया परियारलाई विदेशमा रहेका श्रीमानसँग कुराकानी गर्नका लागि कम्प्युटरबाट मिल्छ भन्ने थाहा पाएकाले पनि कम्प्युटर सिक्न झन् रहर लागेको हो ।
पुरा समाचारअनुहारमा सबै निलडाम परेका छन् शरिरको सबै भाग चोटैचोट । सदरमुकामबाट २९ कोष टाढा रहेको काईगाँउबाट बाहिर देखिन र चोटैचोट र भित्र त्योभन्दा बढी मानसिक पीडा बोकेर ६ दिन जंगलको बाटो हिंडेर घाइते अवस्थामा सदरमुकाम आइपुग्नु भएको छ ।
पुरा समाचारगुरुङ भाषामा ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ हो। ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
पुरा समाचारहुम्ला । बहुप्रतिक्षित हुम्ला सदरमुकाम सिमकोट जोड्ने हिल्सासमिकोट सडक निर्माण सुरु भएको १९ वर्षपछि हिल्सा पुलको आज उद्घाटन गरिएको छ । चीनको श्वशासित क्षेत्र तिब्बतको बुराङकाउन्ट्रिको ताक्लाकोट जोड्ने यो पुल निर्माण भएपछि हुम्लाको उत्पादनले चिनिया बाजारमा स्थान पाउने अपेक्षा गरिएको छ ।
पुरा समाचारसल्यान । अदुवाको बजार नभएपछि किसानहरु विकल्पमा अदुवाबाट बनाउन सकिने परिकार खोजिमा छन । अदुवा प्रशोधन गरि ससाना घरेलु उद्योगहरु चलाउन सकिने राम्रो सम्भावना नेपाालमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्, अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले जनाएको छ । र त्यसका लागी अदुवावालि अनुसन्धान कार्यक्रमले अदुवाको क्यान्डी तथा अचार बनाउने प्रविधी विकास गरेको छ ।
पुरा समाचारकाठमाडौं । भक्तपुरका कविता खड्का तातो दुधले पोलेपछि दुईवर्षको आफ्नो छोरालाई लिएर उपचारका लागि कान्ति बाल अस्पताल आइपुग्नुभएको थियो । केहीदिन अघि अस्पतालमा उहाँलाई भेट्दा उहाँको छोराको घाउ धेरैजसो निको भइसकेको थियो ।
पुरा समाचारविश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्की एक कार्यक्रममा सम्मानित भएका छन् । उनी स्वर्ण पदक प्रशंसापत्र सहित नगद पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसिजको काठमाडौंको टोखामा भएको ४३ औ महाधिवेशनको उद्घाटन समारोहमा उनी लगायत बिभिन्न क्षेत्रका १० युवा युवतीलाई सम्मान गरिएको हो । उ
पुरा समाचारकाठमाडौं । नेपाल जेसिजको आगामी अधिवेशनमा युवाको बर्चस्व हुने देखिएको छ । युवा व्यवसायी विष्णु बरालले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । जेसिजको ४३औँ अधिवेशन मंसिर २५ देखि २८ गतेसम्म काठमाडौंको टोखामा हुँदै छ । स
पुरा समाचारओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिनुभएको छ । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बन्नुभएको हो ।
पुरा समाचारद्वन्द्वपीडितले पाउनुपर्ने राहत भने उहाँले अझै पाउनु भएको छैन । जुम्लाको विकट मालिकाठाँटा गाविसको जुम्लाकोटमा बसोबास गर्दै आउनु भएका उहाँले २०५७ देखि ०६० सम्म युद्धमा लडाकुको भूमिकामा सहभागि हुनु भएको थियो ।
पुरा समाचार