समाज

भाडा माझेको पानीबाट हजारौ कमाई

भाडा माझेको पानीबाट हजारौ कमाई

सृजना घिमिरे, रेडियो रामपुर पाल्पा      June 8, 2016

पाल्पा । भाडा धुदाँ जाने पानी जो कोहिलेपनि फोहोर पानी भनेर त्यसै खेर फाल्ने गर्छन । तर भाडा माझेको, हात हातमुख धोएर खेल जाने पानी जम्मा गरेर पनि सिंचाई गर्न सकिन्छ । त्यस्तै अभ्यास गरेर पाल्पाका एकजना किसानले तरकारी खेती नै गर्नुभएको छ ।

पुरा समाचार
गरिबको पहिलो सूचीमा कर्मचारीका परिवार मात्रै

गरिबको पहिलो सूचीमा कर्मचारीका परिवार मात्रै

बसन्त बाघचन, रेडियो सौर्यदय मुगु      June 8, 2016

मुगु । २०७६ सालमा भएको जीवनस्तर सर्वेले बर्षमा १९ हजार २ सय ६२ रुपियाँ खर्च गर्ने क्षमता नभएकालाई गरिब मानेको छ । त्यस्ता परिवारको क्षमता बढाउने गरि नामावली संकलन गरीरहेको छ । तर मुगुमा त्यस विपरित सजिलै खर्च गर्न सक्ने कर्मचारीका परिवारलाई नै गरिवको सूचीमा भेटिएका छन् ।

पुरा समाचार
पर्यटकको रोजाई बन्दै कैलालीको भादा होमस्टे

पर्यटकको रोजाई बन्दै कैलालीको भादा होमस्टे

तपेन्द्र कुँवर, रेडियो सुदूर सन्देश, कैलाली      June 6, 2016

स्थानीय कुखुराको मासु, माछा, फुलौरी, खरिया, गुन्द्रुक (सिन्की) जस्ता खानाका परिकार यहाँ आउने पर्यटकलाई खुवाउने गरिन्छ ।

पुरा समाचार
अंग्रेजीमा सिकेर ‘आइ लभ यू’ भन्दै आमाहरु

अंग्रेजीमा सिकेर ‘आइ लभ यू’ भन्दै आमाहरु

लक्ष्मी पौडेल, विजय एफएम गैडाकोट      June 6, 2016

कति त विदेशसम्म पुगेका छन् । तीनै छोराछोरीसँग हिड्न, शहरबजारमा जाँदा अग्रेजीमा लेखेको पढ्न इन्टरनेट प्रयोग गर्न भन्दै आमाहरु अग्रेजी सिक्न थालेका छन् । नवलपरासी गैडाकोटमा उमेर पुगेका आमाहरु अंगेजी सिक्न थालेपछि उत्साहित पनि छन् ।

पुरा समाचार

बिहान फेरि भूकम्पको धक्का

     June 3, 2016

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहान फेरि भूकम्प गएको छ । बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पुरा समाचार
सिस्नोको धुलो बेचेर मनग्ये कमाइ

सिस्नोको धुलो बेचेर मनग्ये कमाइ

     June 2, 2016

काठमाडौं २० जेठ । घरगाउँमा त्यसै खेर जाने सिस्नो आम्दानीको स्रोत बनेको छ । सिस्नोको धुलो बेचेर महिलाले मनग्ये कमाइ गरेका छन् । बागलुङको निसीमा सिस्नोको धुलो बनाउने उद्योग खोलिएको छ ।

पुरा समाचार
यस्यो ल्याउँदैछ आज सरकारले बजेट, के के छन् नयाँ कार्यक्रम ?

यस्यो ल्याउँदैछ आज सरकारले बजेट, के के छन् नयाँ कार्यक्रम ?

     May 28, 2016

काठमाडौं । सरकारले आज आर्थिक बर्ष २०७३÷०७४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ । योजना आयागले दिएको सिलिङभन्दा बढी झण्डै १० खबको बजेट ल्याउन लागीएको बताइएको छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार ठूलो आकारको ल्याउन लागेको हो ।

पुरा समाचार
मध्य रातमा धादिङमा फेरि भूकम्प

मध्य रातमा धादिङमा फेरि भूकम्प

     May 23, 2016

काठमडौं । भूकम्प गएको एक बर्ष वितेपनि पराकम्प आउने क्रम रोकिएको छैना । मध्यरातमा फेरि गएको पराकम्पले काठमाण्डु उपत्यकासहितका जिल्लामा धक्का महसुस भएको छ ।

पुरा समाचार
बरातमा मुस्लिम समुदाय (फोटोफिचर)

बरातमा मुस्लिम समुदाय (फोटोफिचर)

सनिउल्ला धोबी, रेडियो समानता कपिलवस्तु      May 23, 2016

कपिलबस्तु । मुस्लिम कैलेण्डर अनुसार शाबान माहिनाको १४ तारीख आइतबार शब ए बरात पर्व मनाएका छन् । मुस्लीमहरु वर्त बस्ने , मस्जीदमा प्रथाना, गरिबलाई दान, कुरानको वाचन एवम मिठो परिकार खएर यो पर्व मनाउछन ।

पुरा समाचार

आजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

     May 20, 2016

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा आजदेखि ७० घण्टा मात्र विद्युत कटौती हुनेछ ।

पुरा समाचार