गत बर्ष वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण काभ्रेका अधिकांश ठाउँमा पानीका मुहान सुकेका छन् । केही ठाउँमा थोरै मात्रामा आइरहेको पानी पनि सुख्खा याम सुरु भएसँगै सुक्न थालेको छ ।
पुरा समाचार
खडेरीले जताततै जंगलहरुमा आगलागि भैरहेको छ भने खेतियोग्य जमिन मरुभुमि जस्तो भएका छन । खडेरीले बिभिन्न बनस्पती, किरा फट्ंङ्ग्राहरुको लोप हुँनुका साथै मानिसहरुलाई पनि बिभिन्न रोगको जोखिम बढ्न सक्छ ।
पुरा समाचार
हुम्ला । एक साता देखि फैलिएको अज्ञात रोगका कारण एकै घरका तीन जना सहित राया र स्याँडामा १४ जनाको ज्यान गएको छ । रोगले स्याँडा ५ भजने रोकायाका भाई रंगविरे रोकाया र भाइ बुहारी भ्याल्नी रोकायाको मृत्यु भएको छ ।
पुरा समाचार
कर्णालीमा अहिले निःशुल्क सजिलै पाइने औषधी पनि सकिएको छ । जिल्ला अस्पतालमै औषधी नभएपछि जिल्लाका स्वास्थ्य चौकीबाट औषधी लिन आउने इन्चार्ज खाली हात फर्किने गरेका छन् ।
पुरा समाचार
मध्ये तराईको जिल्ला मानिने नवलपरासीको डाँडाझेरी गाविस पनि सडक नपुग्दा नागरिकलाई समस्या परेको छ । जिल्लाका हिसावले हुँला र डोल्पा र गाविसका हिसावले ५ सय ८४ वटा गाविसमा अझै सडक पुरयाउन सकिएको छैन ।
पुरा समाचार
काठमाडौं । विश्व स्वास्थ्य संगठनको प्रतिबेदन अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारण सडक दुर्घटना हो । बर्षेनी नेपालमा हुने मृत्यु मध्ये ७ प्रतिशत मानिसको सडक दुघटनाबाट मृत्यु हुन्छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार यो आर्थिक बर्ष सकिन अझै ३ महिना बाँकी रहदा सम्ममा १२ सय ७९ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
पुरा समाचार
काठमाडौं । २०६२ साल मंसिरमा तत्कालीन सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता हुँदा लम्जुङका राकुमार भण्डारीलाई हराई सकेका बुवा घरको आँगनमा टुप्लुक्क आइपुग्छन् की भन्ने आशा जागेको थियो ।
पुरा समाचार
ब्यक्तिगत घटना अनिवार्य दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । तर जब अफ्ठ्यारो पर्छ अनि मात्रै हामी व्यक्तिगत घटना दर्ताका लागि हतारिन्छौं । यसलाई प्रभावकारी बनाउन एक वर्ष अघि केन्द्रिय पञ्जिकरण विभाग स्थापना भएपनि व्यक्तिगत घटना दर्ताको दर उस्तै छ ।
पुरा समाचार
गोरखाका जिल्लाका सबै गाविसमाम उच्च मावि, मावि, निमावी नभए पनि प्रावि विद्यालय छन् तर सदरमुकामबाट तीन दिनको पैदल दुरीमा पुगिने उत्तरी दुर्गम गाविस बिहीमा भने विद्यालय नै नभएको वर्षौ भयो ।
पुरा समाचार
दाङ । राप्तीका पाँच वटा जिल्लामा आर्थिक बर्ष २०७२÷०७३को साउनदेखि माघसम्म बेपत्ता हुने महिला र बालबालिकाहरुको संख्या झण्डै ३ सय ५० पुगेको छ । बेपत्ता भएका मध्ये ५० जना भेटिए पनि अरु २ सय ९४ जनाको अवस्था अज्ञात नै छ ।
पुरा समाचार