काठमाडौं । सर्वोच्च अदालतमा रहेको मेलमिलाप केन्द्रमा दिउसो चाबहिलका न्हुत्सेमान शाक्य र देबीप्रसाद बास्तोला आफुले नै मुद्धा मिलाउने प्रयास गर्दै हुनुहुन्थ्यो । दुईजना बिचको विवाद मिलाउन सहजिकरण गरिदिदै हुनुहुन्थ्यो मेलमिलाप केन्द्रका प्रमुख असोक कुमार क्षेत्री ।
पुरा समाचारहेटौडा । जातीय भेदभाव अन्त्य गर्ने उद्येश्यका साथ मकवानपुरको मनहरी गाविसमा व्यवहारिक रुपमा छुवाछुत मुक्त गाविस घोषणाको १०० दिने अभियान आजबाट शुरु गरिएको छ । २१ मार्च, अर्थात ५१ औं अन्तर्राष्ट्यि जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर सय दिने अभियान शुरु गरिएको हो ।
पुरा समाचारएप्पल कम्पनीले सबैभन्दा सस्तो मूल्यको आइफोन सार्वजनिक भएको छ । गएराति पौने ११ बजेको समयमा सिलिकनस्थित एप्पल अडिटोरियमबाट कम मूल्यको आइफोन सार्वजनिक गरिएको हो ।
पुरा समाचारभोजपुर । केही वर्ष अघिसम्म अन्न उत्पादनको लागि खानीकै रुपमा परिचित भोजपुरको पश्चिमी कोट गाविस अहिले खाद्यान्नको संकटतिर धकेलिएको छ । यहाँका बासिन्दा हिजोआज आफ्नो थाकथलो नै छोड्न बाध्य भएका छन् । कारण हो बाँदर आतंक ।
पुरा समाचारवैशाखको महाभूकम्प र असोजदेखिको नाकाबन्दीका कारण असहज अवस्था सिर्जना भए पनि नेपालीहरू भने निराश बनेनन्। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदन (वल्र्ड ह्याप्पिनेस रिपोर्ट) २०१६ ले यसलाई पुष्टि गरेको छ।
पुरा समाचारजुम्ला । स्थानीय ढाणथपला सामुदायिक बनले गरेको निर्णय विपरित महिलाहरुले वनबाट दाउरा संकलन गर्ने गर्दा एकुमायालाई वन रेखदेखका लागि चौकीदार राखिएको थियो । २०६३ मा सामुदायिक वनको रेखदेख गर्ने क्रममा आफ्नो जिम्मेवारी पुरा गर्न खोज्दा वनमा भएको विवादका महिलाहरुको कुटपिटबाट दुबै आँखाको ज्योति गुमेको छ ।
पुरा समाचारकाठमाडौं ४ चैत । श्रीमान् चोर श्रीमती अपहरणकारी । यसतो सुन्दै अचम्म लाग्न सक्छ । तर, यो कुनै कथा होइन । विवाहको २ दिनमै चोरी अभियोगमा पक्राउ परेका श्रीमान्लाई छुटाउन श्रीमती बालिका अपहरणमा संलग्न भइन् ।
पुरा समाचारपर्वत ४ चैत । पर्वतमा धेरै ठाउँमा तिन सिजनको खेती हुने जमिन छ । तर विभिन्न कारणले खेतीयोग्य जमिन बाँझो अवस्थामा छन् तर अब भने बाँझो जग्गा राख्न नपाईने नीतिगत व्यवस्था जिल्ला परिषदबाटै पारित गर्दै बाँझो राख्नेलाई कारबाही गर्ने नीति पनि लिइएको छ ।
पुरा समाचार“स्वस्थ रहने हाम्रो चाहना, सुरक्षित महिनावारी हाम्रो अधिकार, सुरक्षित महिनावारीका लागि हाम्रो साझा अभियान” भन्ने नाराका साथ गुल्मीको एक विद्यालयबाट गंगा खड्काले अभियान थाल्नु भएको थियो ।
पुरा समाचार१३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि लागू हुने गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्ने भएको हो ।
पुरा समाचार