काठमाडौं २७ फागुन । सर्लाहीका आनन्द कुमार पाश्री जस्तै ५ दिन देखि मेनपावर कम्पनीहरु बन्द भएपछि करिब ५ हजार बैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुको काम अघि बढ्न सकेको छैन ।
पुरा समाचारकेहीसय रुपैयाको लगानीबाट शुरु भएको उहाँको व्यवसायले अहिले आर्थिक सामाजिक हैसियतनै बदलिदिएको छ । हजारौंलाई सीप अनि सयौंलाई रोजगारी पनि दिइसक्नु भएको छ ।
पुरा समाचारहिन्दू धर्मावलम्बीले आज पशुपति लगायत देशभरका शिवालयमा भगवान् शिवको पूजा आरधना गरी महाशिबरात्री मनाईरहेका छन् । पशुपतिनाथ मा राष्ट्रपति विद्यादेवि भण्डारी, उप–राष्ट्रपति नन्द बहादुर पुन पुर्व राजा ज्ञानेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरुले पनि पशुपति पुगेर दर्शन गर्नुभएको छ ।
पुरा समाचारहिन्दू धर्मावलम्बीले आज पशुपति लगायत देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा आरधना गरी महाशिबरात्री मनाउँदैछन ।
पुरा समाचारकाठमाडौं २३ फागुन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.माधवप्रसाद शर्माको निधन भएको छ । अघिल्लो हप्ता कंचनपुरमा भएको एमाले निकट नेपाल बुद्धिजीवि परिषदको नवौं अधिवेशनमा सहभागी हुन गएका बेला त्यहीं बिरामी परेपछि काठमाडौं आउनु भएको थियो ।
पुरा समाचारसरकारले नगरपालीका घोषणालाई बढाएको छ देशभरी नगरपालीकाको संख्या २ सय २७ पुगेको छ । तर नपरपालीका थपिएपनि व्यवस्थापन सयन्त्र उस्तै हुँदा सरसफाईको समस्या देखिएको छ। फोहोर फाल्ने स्थान नहुदा दाङको तुलसीपुर नगरपालिका यति बेला समस्यामा परेको छ ।
पुरा समाचारवैशाख १२ को भूकम्पले घरबारविहीन पीडित कहिले सुरक्षित बास पाइएला भन्ने ध्याउन्नमा छन । शीतसम्म नथेग्ने अस्थायी टहरामा जाडो त गयो अब हावाहुरी कसरी थेग्ने ? अघिकांसको चिन्ता देखिन्छ । यही बेला रसुवामा एक गैरसरकारी सस्थाले जिल्ला दैवि प्रकोप उद्धार समितिले रोक लगाएको घर बनाउने काम दवावमा सुरु गराएको छ ।
पुरा समाचारकैलालीका त्रिशक्ति नगरपालिका वडानम्बर १२ का मुक्तकमैया बाधुराम चौधरीको हातमा लालपूर्जा छ । त्यसलाई सम्हालेर राखेको झण्डै १५ बर्ष भयो । तर त्यो लालपूर्जा अनुसारको जग्गा कहाँ छ उहाँलाई कुनै जानकारी छैन ।
पुरा समाचारकाठमान्डु, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइनएनएजेवि जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना चालक रहेका छन् ।
पुरा समाचारकाठमान्डु, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ । बिमान दुर्घटनामा चालकको मृत्यु भएको बताइए पनि पुष्टी हुन बाँकी छ ।
पुरा समाचार