समाज

यसकारण धेरै हल्लायो रातीको भूकम्पले

यसकारण धेरै हल्लायो रातीको भूकम्पले

     February 5, 2016

काठमाडौं २३ माघ । धेरैपछि भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । साना पराकम्पन आउनेक्रम जारी रहेपनि गएराती लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।

पुरा समाचार
१ सय ३५ दिनमा रक्सौल नाका खुल्यो

१ सय ३५ दिनमा रक्सौल नाका खुल्यो

सुरेश बिडारी, नारायणी एफएक      February 5, 2016

माघ २२, वीरगञ्ज । १ सय ३५ दिनपछि रक्सौल नाका खुलेपछि नाका हुँदै आवातजावत सुरु भएको छ । दिउँसो १ बजेतिरबाट खुलेको नाकाबाट धमाधम सवारी साधन ओहोरदोहोर गरिरहेका छन् ।

पुरा समाचार
यसरी जल्यो पूर्वको व्यापारीक केन्द्र इटहरी (फोटोफिचर)

यसरी जल्यो पूर्वको व्यापारीक केन्द्र इटहरी (फोटोफिचर)

     February 5, 2016

इटहरी २२ माघ । सुनसरीको इटहरीको व्यस्त बजारमा आगलागी हुँदा करोडौको क्षति भएको छ । इटहरीको मुख्य चौकमा हिजो साझ भएको भिषण आगलागी रातीमात्रै नियन्त्रणमा आएको थियो ।

पुरा समाचार
उपहारले बदलियो जिन्दगी

उपहारले बदलियो जिन्दगी

विदुर खवास,रेडियो लालीगुरास धनकुटा      February 4, 2016

धनकुटा, २१ माघ । ६ बर्ष अघि एउटा पाठो उपहार पाएर बाख्रा पालन सुरु गरेकि धनकुटाको साप्तीङटारका सावित्रा खपाङगीलाई हिजोआज पैसाको सारो गाह्रो हत्तपत्त पर्दैन । परिहाले आफ्नै एकदुई वटा खसी, बाख्रा बेच्नु हुन्छ गर्जो टार्नु हुन्छ ।

पुरा समाचार
जिका भाइरस नेपालमा सम्भावना कति ? (अडियोसहित)

जिका भाइरस नेपालमा सम्भावना कति ? (अडियोसहित)

     February 3, 2016

काठमाडौं २० माघ । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ । थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हनसक्ने विज्ञहरुले बताएका छन् ।

पुरा समाचार
‘आँगनमै सिडियो कार्यालय र औषधी मुलो’

‘आँगनमै सिडियो कार्यालय र औषधी मुलो’

दशरथ घिमिरे, रेडियो नयाँ, दाङ      February 2, 2016

दाङ, १९ माघ । वेला–६ निवासी गजराज यादवले खुर्सानीको खेती गर्नु भएको छ । तर, खुर्सानीले उत्पादन दिने समयमा पात वटारिदै खुम्चिन थालेपछि रोगको पहीचान हुन सकेन् । सोमवार यादव खुर्सानीको वोट सहीत गाविस कार्यालमा भेटीनु भयो ।

पुरा समाचार
घुस लिंदालिंदै नेपाल प्रहरीका डिएसपीसहित दुई जना पक्राउ

घुस लिंदालिंदै नेपाल प्रहरीका डिएसपीसहित दुई जना पक्राउ

     February 2, 2016

काठमाडौं १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिदै नेपाल प्रहरीका डिएसपीसहित दुई जनालाई पक्राउ गरेको छ । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पुरा समाचार
जिका भाइरस: विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

जिका भाइरस: विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

     February 2, 2016

काठमाडौं १९ माघ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।जेनेभामा बसेको डब्लुएचओको आकश्मिक बैठकलेलामो छलफल पनि त्यस्तो निर्णय लिएको हो ।

पुरा समाचार
आजदेखि अध्यारोमा बस्ने समय थपियो (तालिकासहित)

आजदेखि अध्यारोमा बस्ने समय थपियो (तालिकासहित)

     February 1, 2016

काठमाडौं १८ माघ । आजदेखि लोडसेडिङ बढेको छ । नेपाल विद्युत प्राधिकरणलेसार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

पुरा समाचार
तुइन विस्थापन योजना तिब्र, निर्माण सुस्त(अडियोसहित)

तुइन विस्थापन योजना तिब्र, निर्माण सुस्त(अडियोसहित)

सोविता रिसाल      February 1, 2016

काठमाडौं १८ माघ । नेपाली जीवनका धेरै कठिन पक्षहरु छन् त्यो मध्यको एउटा हो तुइन । तारमा झुण्डीएर खोलामाथिको जोखिमपूर्ण यात्रा तुइन विश्वमा समेत मानवनीय पक्षसँग जोडेर चर्चामा छ ।

पुरा समाचार