काठमाडौं १३ माघ । सिराहामा नयाँ भूकम्प गएको छ । आज बिहानै सिराहामा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भूगर्वविद लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
पुरा समाचारधनगढी, ११ माघ । धनगढी उप–नगरमहालीकास्थित त्रिनगर कृषि उपज हाटबजारमा हिउँदमा धुलोे, वर्षातमा हिलो हुने लगायत थुप्रै समस्याका कारण व्यापारि र ग्राहकहरु समस्या भएको छ । व्यवसायि र ग्राहकहरुले हिउँदमा धुलोे, वर्षातमा हिलो हुने समस्या झेल्दै आएको तरकारी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भावनसिंह चैसिरले बताउनुभयो ।
पुरा समाचारअपांगता भएकै कारण केही गर्न सक्दैैन भन्ने सोच र उनीहरुलाई हेर्ने दृष्टिकोणका कारण अपांगता भएका त्यसमा पनि महिलालाई जिउन कठिन नै छ । तर अपांगता भएपनि केही गर्न सकिन्छ र थुपै्र काम उनीहरुले गरिरहेका छन् । अपांगता भएकै महिलाहरुले राजधानीमा एउटा रेष्टुरेन्ट अर्थात क्याफे चलाइरहेका छन् ।
पुरा समाचारडडेलधुरा ८ माघ । चितुवाको छाला र हड्डी तस्करीका लागि लुकाएर राख्ने युवक पक्राउ परेका छन् । तस्करीका लागि दुईथान चितुवाको छाला र एक सय ६४ वटा हड्डी लुकाई छिपाई गरेर राखेका डोटीको घण्टेश्वर गाविस वडा नं १ बस्ने प्रेम बहादुर डाँगिलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पुरा समाचारकाठमान्डु ७ माघ । मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यककर्ताले युवासंघको कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले रोक्न खोज्दा भएको झडपमा तीन जनाको मृत्यु भएको छ ।
पुरा समाचारकाठमाडौं ६ माघ । काठमाण्डु उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती हिउँदै पहिलो बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
पुरा समाचारकाठमाडौं । ‘कुनै बेला देशविदेशका खबर सुन्ने माध्यम रेडियो नेपाल मात्रै थियो । रोजगारका सिलसिलामा भारत पुग्नेहरू रेडियो सेट बोकेर आउँथे अनि नजिकका छिमेकीले साँझपख समाचार र गीतसंगीत सुन्न पाउँथे ।’
पुरा समाचारदमौली ३ माघ । भन्नेले अस्ताउनै लागेको भन्ने गरे पनि अझैसम्म ‘अनागरिक’ जीवन बिताउन बाध्य हनिफा मियाँ अब राज्यको नजरमा ‘नागरिक’ भएकी छन् । उहाँकै शब्दमा साठी र चौध वर्ष (७४ बर्ष ) पुग्नु भएकी हनिफा तनहुँको सतिस्वाँरा चिलाउनेखर्कमा जन्मे हुर्के खेले पनि राज्यको नजरमा ‘अनागरिक’ नै हुनुहुन्थ्यो ।
पुरा समाचारसरकारी तथा गैरसरकारी निकायको आर्थिक सहयोगमा अवको १८ दिनपछिबाट भूकम्पले ध्वस्त पारेका घर निर्माण अभियान चल्दैछ । पुनर्निर्माण अभियानको सरकारले औपचारिक सुरुवात ग¥यो । दातृ निकायको सहयोगमा संकलन भएको अर्वौ रकममा अनियमितमा हुन्छ कि भन्नेमा दलका नेता र दाताहरुको चिन्ता कायमै छ ।
पुरा समाचारकाठमाडौं १ माघ । रसुवा राम्चे वडा नम्बर ८ का होमबहादुर तामाङको सरकारले पैसा दिने बित्तिकै घरको जगहाल्ने योजना थियो । तर, कठोर चिसोमा सेकिएको नांगो आङ न्यानो पार्ने उहाँको इच्छा यो जाडोमा पुरा नहुने भएको छ ।
पुरा समाचार