काठमाडौं २२ पुस । सरकारले आज निजी गाडीहरुलाई तेल उपलब्ध गराउने भएको छ । उपत्यकाकाका ५३ ओटा पम्पहरुबाट आज निजी कारलाई वितरण गराउने नेपाल आयल निगमले जनाएको छ । तोकिएका पम्पहरुमा बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने मिगमले जनाएको छ।
पुरा समाचारकाठमाडौं २१ पुस । नर्बदाको मनले पहिलो पटक गर्ववति हुँदा नै छोरी भए पुग्छ छोरा आबश्यक छैन भन्ने निर्णय लिएको थियो । तर, छोरा नै चाहिन्छ भन्ने श्रीमान र परिवारको दवाव उहाँका लागि निकै ठूलो भारी बन्यो थेग्न नसक्दा ६ सन्तानको जन्मभयो ।
पुरा समाचारआफूलाई कहिले डाक्टर त कहिले डिआइजीकी छोरी भन्दै ५० जनाभन्दा धेरैलाई ठगिसकेकी भगवती केसी पक्राउ परेकी छिन् । गुल्मी घर भएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पुरा समाचाररुकुमको खोलागाउँका २६ बर्षका विर्मि डाँगीलाई भने गाउँले नै नयाँ जीवन दिएका छन् । रगतको अभावमा मृत्युसंग लडिरहनु भएकी डाँगीलाई गाउँहरुको सल्लाहमा रगत दिएर जीवनदान दिएका हुन् ।
पुरा समाचारकुर्घा सेवा समिति जापानले अंग्रेजी नया बर्ष २०१६ को शुभकामना आदान-प्रदान सहित बुद्ध रायमाझीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति तथा ७ सदस्यीय सल्लाहकार समिति निर्माण गर्दै आफ्नो चौथो अधिबेसन सम्पन्न गरेको छ ।
पुरा समाचारकाठमाडौं २० पुस । विहानै पूर्वी भारतमा ठूलो भूकम्प गएको छ । बिहान ४ बजेर ५२ मिनेटमा भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर स्केलको गएको छ ।
पुरा समाचारकाठमाडौं २० पुस । उपभोक्ताहरुले अन्धकारमा बस्ने समय फेरि बढेको छ। नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्नेगरी प्राधिकरणले आज सोमबारबाट नयाँ तालिका लागू भएको हो ।
पुरा समाचारकाठमाडौं १० पुस । तपाईकोे घरमा पालेको गाई, भैसिको गोबर हालेर आफ्नै बारीमा तरकारी फलाउनेसम्मको काम अब दुई ओटा मन्त्रालयबाट हुँने भएको छ । कुन काम कुन मन्त्रालयबाट होला ? सबैको टुङ्गो लागि सकेको छैन ।
पुरा समाचारबुटवल १९ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । १६ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएकामध्ये ४ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
पुरा समाचारकाठमाडौं १९ पुस । सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ ।
पुरा समाचार