समाज

आजदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)

आजदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)

     December 25, 2015

काठमाडौं १० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङको समय बढाएको छ । आजदेखि दैनिक एक–एक घण्टा बढाएको छ ।

पुरा समाचार
चिसो रातमा पानीको जोहो (अडियो रिपोर्टसहित)

चिसो रातमा पानीको जोहो (अडियो रिपोर्टसहित)

सिर्जना घिमिरे, रेडियो रामपुर, पाल्पा      December 23, 2015

चिसो दिनहुँ बढ्दो छ, रातमा शीत झरिरहन्छ, तर चिसो र अँध्यारो रात नभनी काठेकोट तनहुँका स्थानीयलाई भने पानीको जोहो गर्नुपर्छ । गाउँभरि नै पानीको अभाव भएपछि पानी लिन जानु त नियमित नै भइसक्यो

पुरा समाचार
२ महिनाभित्र सबै गाविसमा सचिव राख्न सरकारलाई निर्देशन

२ महिनाभित्र सबै गाविसमा सचिव राख्न सरकारलाई निर्देशन

     December 19, 2015

काठमाडौं । व्यवस्थापिकास संसद अन्तरगतको विकास समितिले २ महिनाभित्र सबै गाविसमा सचिव राख्न सरकारलाई निर्देशन दिएको छ । सचिवहरु गाँउमा नबस्दा स्थानीय क्षेत्रको विकास र भूकम्प पछिको पुननिर्माण प्रभावित भएको भन्दै तत्काल गाविस सचिवहरुलई कार्यस्थलमा खटाउन निर्देशन दिएको हो ।

पुरा समाचार
आजदेखि फेरि लोडसेडिङ बढ्यो(तालिकासहित)

आजदेखि फेरि लोडसेडिङ बढ्यो(तालिकासहित)

     December 18, 2015

काठमाडौं ३ पुस । आजदेखि फेरि लोडसेडिङ फेरि बढेको छ । नेपाल विद्युत प्राधिकरणले आजदेखि दिनमा १० घण्टा हुनेगरि लोडसेडिङ बढाएको छ । नदीमा पानीको प्रवाह घटेकाले क लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

पुरा समाचार
मुद्दा जितियो, न्याय पाइएन

मुद्दा जितियो, न्याय पाइएन

निमुसंगम घर्ती, रेडियो मध्यपश्चिम दाङ      December 17, 2015

दाङ २ पुस । तुलसिपुरकी फुर्सी परियारले न्याय पाउनु भएको छ तर त्यसको उपभोग गर्न पाउनु भएको छैन । घरेलु हिंसाका कारण १० बर्ष पहिले ५ वटा बालबच्चा लिएर घरबाट निस्कनु भएकी फुर्सीले मुद्धा जिते पनि उपभोग पाउनु भएको छैन ।

पुरा समाचार
एसएलसी परीक्षा चैत १८ गतेदेखि (तालिकासहित)

एसएलसी परीक्षा चैत १८ गतेदेखि (तालिकासहित)

     December 17, 2015

काठमाडौं । यसवर्षको एसएलसी परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म हुने भएको छ । बुधबार बसेको परीक्षा समितिको बैठकले गत वर्षहरु भन्दा केही ढिला शुरु हुने गरी तालिका सार्वजनिक गरेको हो ।

पुरा समाचार
पाउने सुविधामा आफै अनविज्ञ छन् नागरिक(अडियोसहित)

पाउने सुविधामा आफै अनविज्ञ छन् नागरिक(अडियोसहित)

उमा पौडेल      December 17, 2015

काठमाडौं २ पुस । मेरो स्वास्थ्यका लागि राज्यले के गर्दैछ भन्नेबारे हुम्लाका नरेन्द्र रावल अनविज्ञ हुनुहुन्छ । स्व्साथ्यमा तपाईलाई के के सुविधा दिन्छ थाहा छ ? भन्ने प्रश्नको उनको उत्तर थियो ‘केही सुविधान नै छैन ।’ उहाँ जस्तै धेरै नागरीकहरु अनबिज्ञ त छन् ।

पुरा समाचार
यसरी सुरु भयो नेपालमा भारतीय दवाव र प्रभाव(अडियोसहित)

यसरी सुरु भयो नेपालमा भारतीय दवाव र प्रभाव(अडियोसहित)

राजन रुचाल      December 16, 2015

२००७ सालको परिवर्तन लगत्तै तत्कालिन भारतिय राजदुत चन्दे्रश्वर प्रसाद नारायण सिंहले मन्त्री परिषदको बैठकमा सहभागिता जनाउने गरेको र उनलाई प्रत्येक पटक सिंहदरबार प्रवेश गर्दा २१ तोपको समाली दिने गरिएको इतिहाँसविद्हरुको भनाई छ ।

पुरा समाचार
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

     December 15, 2015

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गुल्मीको हस्तीचौर गाविसमा गएराति भएको ट्याक्टर दुर्घटनामा चार जनाकोे मृत्यु भएको हो । दुर्घटना भएको ट्याक्टर सडकबाट ५ सय मिटर तल भीरमा खसेको थियो ।

पुरा समाचार
भूकम्प पीडितलाई राहात, मन्त्रालय नै बेखबर(अडियोसहित)

भूकम्प पीडितलाई राहात, मन्त्रालय नै बेखबर(अडियोसहित)

लिलप्रकाश चन्द      December 14, 2015

काठमाडौं २८ मंसिर । गत बैशाख १२ को बिनाशकारी भूकम्पपछि आफू बस्दै आएको घरवार पूर्णमा ध्वस्त भएकाहरु खुल्ला आकासहुँदै अस्थायी बासमा पुगे । आर्थिक वर्ष २०७२÷०७३ को वजेट वक्तव्यको वुँदा नम्बर ३२ मा पूर्ण रुपमा घर भत्किएकाहरुलाई दुई लाख रुपैँया सम्मको सहायता रकम दिने उल्लेख छ ।

पुरा समाचार