समाज

रेडियो परासीमा पेट्रोल बम प्रहार

रेडियो परासीमा पेट्रोल बम प्रहार

मोहन पौडेल, रेडियो परासी      November 26, 2015

सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ । गएराति करिव दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो । रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको छ ।

पुरा समाचार

‘जनताको संविधान जनताकै माझमा’

     November 25, 2015

नयाँ संविधानको बारेमा गलत धारणा बन्दै गएको निष्कर्ष निकाल्दै सरकारले एक महिने अभियान चलाएर संविधानको बारेमा जनतालाई जानकारी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधानको विषयवस्तु र व्यवस्थाको बारेमा जानकारी दिन ’जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

पुरा समाचार

पेट्रोल छैन, चिन्ता पनि छैन

     November 25, 2015

अहिले देशभर पेट्रोलियम पदार्थको अभावका कारण त्यसबाट चल्ने सवारी साधन चलाउनका लागि अहिले धौधौ परेको छ । तर सुर्खेतमा चलिरहेका अटो रिक्सा चलाउनेहरुलाई यस्तो समस्याले कुनै असर गरेको छैन ।

पुरा समाचार

‘जनताको संविधान जनताकै माझमा’

     November 25, 2015

नयाँ संविधानको बारेमा गलत धारणा बन्दै गएको निष्कर्ष निकाल्दै सरकारले एक महिने अभियान चलाएर संविधानको बारेमा जनतालाई जानकारी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधानको विषयवस्तु र व्यवस्थाको बारेमा जानकारी दिन ’जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

पुरा समाचार
यात्रामा अवरोध, चिन्तामा यात्रु

यात्रामा अवरोध, चिन्तामा यात्रु

जनार्जन खत्री/रेडियो एकता      November 23, 2015

तराईमा आन्दोलनरत मधेसी मोर्चाको प्रदर्शनका कारण शनिबार रातीदेखि पूर्व पश्चिम राजमार्गमा सयौँ सवारी साधन रोकिएर बसेका छन् । सप्तरीको विभिन्न स्थानमा झडप भएपछि प्रहरीले पूर्व पश्चिम राजमार्गमा सवारी स्कर्टिङ समेत गर्न सकेको छैन् ।

पुरा समाचार
पूर्व पश्चिम राजमार्ग ठप्प, सयौँ सवारी राजमार्गमै अलपत्र

पूर्व पश्चिम राजमार्ग ठप्प, सयौँ सवारी राजमार्गमै अलपत्र

जर्नाजन खत्री, रेडियो एकता      November 22, 2015

असुरक्षा बढेको भन्दै प्रहरीले स्कर्टिङ नगरेपछि गएरातीदेखि पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुरदेखि धनुषाको ढल्केवरसम्म सयौँ मालबाहक ट्रक, यात्रु बस सहित अन्य सवारी अलपत्र परेका छन् ।

पुरा समाचार
प्रहरी चौकी र गाडीमा आगजनी, पक्की पुल भत्काइयो

प्रहरी चौकी र गाडीमा आगजनी, पक्की पुल भत्काइयो

सुभनारायण यादव, रेडियो छिन्नमस्ता      November 22, 2015

सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएपछि आन्दोलन झन चर्किएको छ । प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेका छन् भने प्रहरीका् गाडी समेत तोडफोड गरेका छन् । राजमार्गको पक्की पुल समेत भत्काएका छन् ।

पुरा समाचार
‘सम्पति हुन्जेल र सकुन्जेल आफन्त नत्र पराई’

‘सम्पति हुन्जेल र सकुन्जेल आफन्त नत्र पराई’

उमा पौडेल      November 21, 2015

चार सन्तानकी आमा अछामकी ७३ बर्षका कल्धरी अधिकारीका चार सन्तान छन् । तीन छोरी बिवाह गरेर गए । छोराले दोस्रो विवाह गरेर घरसम्पति बेचेर भागे । सम्पत्ति हुन्जेल बेला बेलामा भेट्न आउने छोरीहरु पनि भेट्न नआएपछि अधिकारीको बुढेसकालको साहारा बृद्धभत्ता बनेको छ ।

पुरा समाचार
समय तोकेर स्कूल बन्द फिर्ता तर विद्यालय खुलेनन

समय तोकेर स्कूल बन्द फिर्ता तर विद्यालय खुलेनन

     November 20, 2015

आन्दोलनरत मधेसी मोर्चाले आन्दोलन गरेको ९९ दिनमा तराई मधेसमा आन्दोलन केही खुकुलो भएको छ । पहिलो दिन भने तराईका जिल्लामा स्कूल सञ्चालनमा आएनन । बिहान जाडोको समय, स्कूलले कुनै पनि तयारी नगरेका कारण पठन पाठन सुरु नभएको विद्यालयले बताएका छन् ।

पुरा समाचार
सिन्धुपाल्चोकमा पराकम्प, ठूलो धक्काको महसुस

सिन्धुपाल्चोकमा पराकम्प, ठूलो धक्काको महसुस

     November 19, 2015

सिन्धुपाल्चोकको निम्लुङमा बस्ति नजिकै भूकम्प गएको छ । बिहीबार बिहान पराकम्प गएको त्यसको धक्का काठमाडौं उपत्यकसहित धेरै जिल्लामा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजे ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

पुरा समाचार