समाज

साइकल, समृद्धि र स्वास्थ्य

साइकल, समृद्धि र स्वास्थ्य

उमा पौडेल      November 19, 2015

भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाब भएपछि नेपालका एक दुई जना मन्त्री र उच्च ओहोदामा रहेका सरकारी कर्मचारीहरुले पनि साईकलको प्रयोग गर्न थालेका छन् ।

पुरा समाचार
बुवा-आमाले दिएको पकेट खर्च कटाउदा मिल्यो विश्व सफलता

बुवा-आमाले दिएको पकेट खर्च कटाउदा मिल्यो विश्व सफलता

     November 18, 2015

नाथ बालबालिकाहरुको सेवामा संलग्न अमेरिकी युवती माग्गी डोयन ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषित भएकी छन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई अडियन्स अनलाइन भोटिङका आधारमा ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषणा गरिएको हो ।

पुरा समाचार
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व विधिवत् सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व विधिवत् सम्पन्न

     November 18, 2015

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर रातभर जागराम बसेका थिए । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किने क्रममा रहेका छन् ।

पुरा समाचार
फिल्म साउथ उद्घाटन गर्न 'दादासाहेब' आउँदै

फिल्म साउथ उद्घाटन गर्न 'दादासाहेब' आउँदै

     November 17, 2015

क्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’ पर्सीदेखि राजधानीमा चारदिने सुरु हुँदैछ । फिल्म साउथ एसियामा दक्षिण एसियाली मुकलुका ३५ वटा पिल्मी छानिएका छन् । यसपटक विद्यार्थीको छुट्टै प्रदर्शनको व्यवस्था गरेकाले ५० वटा बृतचित्र प्रदर्शन गरिने फिल्म साउथ एसियाले जनाएको छ ।

पुरा समाचार
थपियो अर्को लाइन, शहरमा ‘दाउरे युग’

थपियो अर्को लाइन, शहरमा ‘दाउरे युग’

उमा पौडेल      November 16, 2015

भारतको अघोषित नाकाबन्दी, मधेस आन्दोलनका कारण शहरमा गाउले जीवनशैली सुरु भएको छ । सरकारले दाउरा बिक्रि सुरु गरेको छ । टिम्बर कर्पोरेसन अफ नेपालले ललितपुरको बालकुमारी र गौशाला डिपोबाट दाउरा बिक्रि सुरु गरेको हो ।

पुरा समाचार

आजदेखि चार दिन राजधानीमा सरकारी बस सेवा सुरु

     November 11, 2015

सरकारले सर्वसाधारणको सुविधाका लागि आजदेखि यही कात्तिक २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गरेको छ । मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित हिजो बसेको बैठकले प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पुरा समाचार
संसदको बैठक बैठक र अवरुद्ध गर्ने तयारी सँगै

संसदको बैठक बैठक र अवरुद्ध गर्ने तयारी सँगै

     November 8, 2015

विधायन समितिले पुन निर्माण विधेयकका विषयमा सहमति जुटाए संसदमा टेबुल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नयाँ र पुरानो विधेयकमा दलहरुका धारणा फरक आएकाले पेश हुने सम्भावना भने कम देखिन्छ ।

पुरा समाचार
इन्धनको अभाव टार्न ब्रिकेटको सहायता

इन्धनको अभाव टार्न ब्रिकेटको सहायता

राजन रुचाल      November 4, 2015

भारतको अघोषित नाकाबन्दीले इन्धन संकट चुलिएको बेला बैकल्पिक इन्धनका स्रोतहरुको खोजि हुन थालेको छ । बिद्युतको प्रयोग गरेर खाना पकाउन सकिने भएपनि हिउँदको समयमा लोडसेडिङ बढ्ने भएकाले बैकल्पिक इन्धनको रुपमा बायो ब्रिकेट प्रति उपभोक्ताहरुको चासो बढ्दो छ ।

पुरा समाचार
'सेतो' पाइन्न 'कालो'मा किने फलाफाल

'सेतो' पाइन्न 'कालो'मा किने फलाफाल

सोबिता रिसाल      October 31, 2015

महिना यता देखि मधेसमा चलेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य सामानहरुको आपुर्ति असहज भएको छ । यहि असहजताको मौका छोपेर कालोबजारी गर्नेहरुको बिगबिगि पनि चुलिएको छ ।

पुरा समाचार
यसबर्षको दशैमा उत्साह कम निराशा धेरै

यसबर्षको दशैमा उत्साह कम निराशा धेरै

उमा पौडेल      October 21, 2015

धेरैले सहजै र सुरक्षीत यात्राबाटै घर पुगौला भन्ने आस मारिसकेको छन् । च्यापिएर, खादिएर जसरी भएपनि दशैं मनाउन घरसम्म पुग्नपाए हुन्थ्यो भन्ने आशा धेरैको छ । फूलपाती आइसक्दा पनि सडकमा नागरीकको चहलपहल निकै देखिन्छ ।

पुरा समाचार