काठमाडौं १७ पुस । बिभिन्न २५ जिल्लामा रहेका किसानहरुलाई सरकारले जलवायू परिवर्तनको बारेमा पूर्व जानकारी दिन किसान सीम वितरण गर्ने भएको छ । कृषि विकास मन्त्रालय र नेपाल टेलिकमबीच ५ हजार ५ सय किसानलाई नि: शुल्क सिम वितरण गर्ने सम्झौता भएको छ ।
पुरा समाचारनागरिकताको मुद्धामा मधेशमा पटक पटक आन्दोलन हुने गरेको छ, पहाडमा नागरिकता को कानुनी समस्या नभएता पनि अझै धेरैले नागरिकता लिन पाएका छैनन । अहिले पनि ४६ लाख नेपालीहरुसँग नागरिकता छैन ।
पुरा समाचारमनाङ, १५ पुस । लामो समयदेखि अवरुद्ध जस्तै बनेको मनाङ जाने बाटो पूर्ण रुपमा खुलेको छ । मनाङको तिमाङ छहरामा नेपाली सेना र प्रहरीको सयुक्त टोलीले मंगलबार बाटो खुलाएको हो । प्रमुख जिल्ला अधिकारी भीम पौडेलको सक्रियतामा असार देखि बाटो बन्द जस्तै भएको बाटो खुलेपछि आवत जावत सहज भएको छ ।
पुरा समाचारदाङ, १५ पुस । देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विबाह भयो । विबाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उहाँले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माउनु भयो । ती मध्य दुई वटा बच्चाको निमोनियाका कारण मृत्युभयो ।
पुरा समाचारकाठमाडौं १५ पुस । सिन्धुपाल्चोक ठोकर्पा–३ पहरी बस्तीका ३५ वर्षीय यमबहादुर पहरी केही दिनदेखि चिन्ति छन् । उनको मोबाइलमा एकोहोरो फोनको घन्टी बजिरहन्छ र एउटै प्रश्नले उनी हैरान हुन्छन् । उनी सबैलाई एउटै जवाफ दिदाँदिँदा थाकिसके, ‘म जिउँदै छु, मलाई केही भएको छैन ।’
पुरा समाचारझापा १४ पुस । नेपाली भएपछि नेपालबाट पाउने सेवा सुविधाहरु नागरिकताकै आधारमा पाईन्छ । तर झापा मेचिनगर ३ शु्वम टोलमा बसोबास गर्दै आएका कबर जातीका महिलाहरुको पूस्तौदेखि नागरिकता छैनन । धेरै सेवा सुबिधाबाट बन्चित छन् ।
पुरा समाचारदोलखा केन्द्रविन्दु भएर आज बिहानै पराकम्प गएको छ । बिहान तीन बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पुरा समाचारदाङ १३ पुस । घर परिवारको खर्च चलाउन रक्सि पार्ने काम गर्दै आउनु भएकी चन्द्रा रोका मगरको जिवन तिन वर्षमै फेरियो । रक्सि पार्ने भाडाँ कुडा विस्थापीत गर्दै वाख्रा पाल्न थाल्नु भएकी चन्द्र यो विचमा लखपती समेत वन्नुभएको छ ।
पुरा समाचारकाठमाडौं १३ पुस । प्रधानमन्त्रिमा निर्वाचित भएको भोली पल्टै केपी ओलिले २ बर्षभित्रै सबैभन्दा पहिला देशलाई तुईनमुक्त बनाउने घोषणा गर्नुभएको थियो । नेपालमा त्यसबेला ३ सय ६५ ओटा तुईन थिए । प्रधानमन्त्रीले भने बमोजिम हुँन २ दिनमा एउटा झोलुंगे पुल बन्नुपथ्र्यो ।
पुरा समाचारपूर्वी नेपालको झापा, सुनसरी र मोरङ मधेसका अरु जिल्ला भन्दा पछिल्लो पटक शान्त देखिन्छन् । तर, आन्दोलन असर र रापताप कायम नै छ ।
पुरा समाचार