किसानलाई नि:शुल्क सीमकार्ड, कसरी पाउने ?

प्रकाशित मिति: 2016-01-01


काठमाडौं १७ पुस ।  बिभिन्न २५ जिल्लामा रहेका किसानहरुलाई सरकारले जलवायू परिवर्तनको बारेमा पूर्व जानकारी दिन किसान सीम वितरण गर्ने भएको छ ।

कृषि विकास मन्त्रालय र नेपाल टेलिकमबीच ५ हजार ५ सय किसानलाई नि:शुल्क सिम वितरण गर्ने सम्झौता भएको  छ ।

कसरी पाउँछन् किसानले सीम ? के हो यसको उद्देश्य ? किसान सीम र यसको उद्धेश्यको बारेमा साथी लिलप्रकाश चन्दले कृषि विकास मन्त्रालयका प्रवक्ता डा श्यामकिशोर साहसँग कुराकानी गर्नु भएको छ ।  

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Dr_Shyamkishor_Shah_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Dr_Shyamkishor_Shah_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार