काठमान्डु ७ माघ । मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यककर्ताले युवासंघको कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले रोक्न खोज्दा भएको झडपमा तीन जनाको मृत्यु भएको छ । विराटनगरमा उपचारका क्रममा महादेव ऋषिदेवको मृत्यु भएपछि प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले सिआईएनलाई जानकारी दिनुभयो ।
प्रहरीको गोली लागि शिबु माझी, द्रौपदीदेवी चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३ जनाको ज्यान जाने गरी भएको घटनापछि जिल्ला प्रशासन कार्यालय मोरङले रंगेलीमा कर्फ्यु आदेश जारी गरेको छ । झडपका क्रममा प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको छ ।
कसरी भयो घटना ?
मोरङका प्रमूख जिल्ला अधिकारी तोयम रायमाझी सँग गरिएको कुराकानी
Severity: Warning
Message: finfo::file(news/Toyam_Ramajhi_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/Toyam_Ramajhi_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार