मुगु । मुगु लगायत कर्णालीका जिल्लामा हरुमा कोदो, काउनी, चिनो, फापरजस्ता स्थानीय बालीका परिकारको सट्टा भात खाने बानीले चामलको माग बढेको छ । मोटरबाटोबाट सयौं क्विन्टल चामल ढुवानी भई सस्तोमा उपलब्ध भए पछि भाते बानीले गर्दा काउनी, चिनो जस्ता स्थानीय बाली लोप हुँदै गएका छन ।
पुरा समाचार“जुनसुकै बेला अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने अवस्था आउन नदिन मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाहका लागि अत्याधुनिक पेसमेकर आईसीडी जडान गरिन्छ ।”
पुरा समाचारचीन र नेपालबिच सिधै रेल सेवा बिस्तार भयो भने भारतसंगको एकाधिकार व्यापारीकरणलाई तोड्न पनि सहज हुने भएकाले यसलाई महत्वपूर्ण कडिका रुपमा लिइएको थियो । सोही अनुसार रेल सेवा शुरु भएको छ तर त्यो रेल चिनको सिगात्सेमै रोकिने छ । काठमाडौसम्म रेल कहिले सम्ममा आईपुग्ला ?
पुरा समाचारकाठमाण्डु । सरकारले सबै मृगौला रोगीले अब निः शुल्क डाइलाइसिस गराउन पाउने भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
पुरा समाचारपेशागत र आर्थिक असुरक्षाका कारण श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा नआउँदा कति पत्रकार पत्रकारिता क्षेत्रबाटै पलायन भईरहेका छन् । कार्यरत पत्रकारको पनि भौतिक र ब्यवासायिक सुरक्षाको सुनिश्चितता छैन
पुरा समाचारसामान्य किसानबाट ब्यवसायी किसानको परिचय बनाउनु भएका श्रेष्ठको परिवारको आर्थिक जीवनस्तरमा फड्को नै मारेको छ । आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुभएका श्रेष्ठको सबै खर्च कटाएर महिनामा ८०–९० हजार कतै जाला भन्ने चिन्ता लिनु पर्दैन ।
पुरा समाचारकाठमाडौं । केही दिनयता देशभर प्री मनसुन सक्रिय भएर पानी परिरहेको छ । केही दिन यता विभिन्न ठाउँमा हल्का वर्षा भए पनि हिजो भने देशका अधिकांश भागमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुरा समाचारकाठमाडौं २६ बैशाख । खासगरी तराईमा मात्र देखापर्ने र तराईमा मात्र लगाइने गरेको जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप पहाडी तथा हिमाली जिल्लामा पनि लगाइदैछ । इन्सेफलाइटिस रोगविरुद्धको खोप आजदेखि लगाइदै छ ।
पुरा समाचारखडेरीले मकै छर्न नपाएपछि मध्यपहाडि क्षेत्रका कृषकहरु चिन्तामा छन् । उच्च पहाडि क्षेत्रका किसानहरु छरिसकेको मकैको बोट मरेपछि निरास बनेका छन् भने भीत्री मधेसका कृषकहरु कहिले पानी पर्ला र मकै छरौला भन्ने आशामा छन् ।
पुरा समाचारश्रम गर्न र पसिना बगाउन ठूला ठूला कल कारखाना आवश्यक पर्दैन । कारखानामा पुगेर मात्रै होईन, गाँउ घरमा नै रहेर पनि परम्परागत तरिकाले स साना काम गर्नेहरुले पनि बराबरी श्रम गरिरहेका हुन्छन् ।
पुरा समाचार