मध्य रातमा धादिङमा फेरि भूकम्प

प्रकाशित मिति: 2016-05-23

काठमडौं । भूकम्प गएको एक बर्ष वितेपनि पराकम्प आउने क्रम रोकिएको छैना । मध्यरातमा फेरि गएको पराकम्पले काठमाण्डु उपत्यकासहितका जिल्लामा धक्का महसुस भएको छ । गएराती धादिङ केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ ।

 राति १२ बजेर ५४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक लोकविजय अधिकारीले जानकारी दिनुभयो । मध्यरातमा आएको परकम्पले धक्का महसुस गरिएपछि धेरै जनाको निद्रा विगारेको थियो । 

तपाईंको बिचार