समाज

नवनिर्वाचित वडा सदस्यको हत्या

मनिष खड्का, रेडियो सानीभेरी, रुकुम      July 11, 2017

स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए । घटनाको खबर पाएपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा श्रीमान ३८ वर्षिय तेजबहादुर कामीलाई पक्राउ गरेको छ ।

पुरा समाचार
मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात्को सम्भावना

मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात्को सम्भावना

     July 10, 2017

काठमान्डु । आज मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात् हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ती कँडेलले सीआईएनसँग कुरा गर्दै साँझ पख पश्चिमी क्षेत्रमा पूर्वि क्षेत्रमा समेत भारी वर्षात् हुन सक्ने बताउनुभयो ।

पुरा समाचार
बालसंवेदनशील पत्रकारिता पुरस्कार वितरण

बालसंवेदनशील पत्रकारिता पुरस्कार वितरण

     July 8, 2017

नेपाल पत्रकार महासंघ र नेपाल सरकार, केन्द्रीय बालकल्याण समितिले दिने बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शुक्रबार महासंघ कार्यालयमा आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकाबाट रेडियोतर्फ सीआईएनका लक्ष्मी बस्नेत पुरस्कृत हुनुभएको छ ।

पुरा समाचार
कुष्ठ रोगले थलिएर १८ वर्षदेखि ओडारमा

कुष्ठ रोगले थलिएर १८ वर्षदेखि ओडारमा

नबराज महतरा,रेडियो कर्णाली आवाज, हुम्ला      July 7, 2017

१८ वर्ष देखि ओडारको बास कल्पनाभन्दा बाहिरको कुरा हो । तर हुम्लामा खोल्सीका एकजना बृद्धाको अवस्था यस्तै छ । कुष्ठ रोगले थलिएर ओडारको बासमा पुग्नुभएका ८४ वर्षिया गोला शाही कष्टकर दैनिकी बिताइरहनुभएको छ ।

पुरा समाचार
१ सय ५० भन्दाबढि बस्ती सार्ने सरकारको तयारी

१ सय ५० भन्दाबढि बस्ती सार्ने सरकारको तयारी

काठमाडौं ।      July 5, 2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले जोखिममा रहेका बस्तीको बारेमा अध्ययन गरेर विषयगत मन्त्रालयलाई सुझाव दिइएको सीआईएनसँग बताउनुभयो ।

पुरा समाचार
आज इद, इदको अवसरमा सार्वजनिक बिदा

आज इद, इदको अवसरमा सार्वजनिक बिदा

     June 26, 2017

मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा आज इद उल फित्र पर्व मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्दछन् ।

पुरा समाचार
विद्यालय हिंडेका प्रधानाध्यापकमाथि गोली प्रहार

विद्यालय हिंडेका प्रधानाध्यापकमाथि गोली प्रहार

काठमाडौं ।      June 25, 2017

जनकपुर उपमहानगरपालिका ७ बस्ने प्रधानाध्यापक शर्मा आज बिहानै मोटरसाइकलमा घरबाट विद्यालय जाने क्रममा लक्ष्मीनिया चोकबाट पश्चिम सडकमा मोटरसाईकलमा आएका दुईजनाले गोली हानी भागेका प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

पुरा समाचार
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

सुजिता हमाल,रेडियो अर्पण, चितवन      June 25, 2017

नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुरतर्फ खसेको पहिरो पन्छाएपछि बाटो खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

पुरा समाचार
पहिरो पन्छाउन गएको प्रहरीको भ्यान पुरियो : दुईको मृत्यु, दुईजना बेपत्ता

पहिरो पन्छाउन गएको प्रहरीको भ्यान पुरियो : दुईको मृत्यु, दुईजना बेपत्ता

     June 23, 2017

प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपकुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दीपक थापाले सीआईएनलाई जानकारी दिनुभयो ।

पुरा समाचार
उपत्यकामा सार्वजनिक शौचालय अपुग

उपत्यकामा सार्वजनिक शौचालय अपुग

ज्योती श्रेष्ठ      June 22, 2017

गाउँबाट विभिन्न सेवा, पहुँच र अवसर खोज्दै उपत्यका भित्रिनेहरूको संख्या धेरै छ । बढ्दै गएको जनसंख्याले अस्तव्यस्त बनाउँदै गएको राजधानीमा खानेपानी, ढल बाटो धेरै खालको समस्या छ । तीमध्ये सार्वजनिक शौचालयको अभाव पनि मुख्य समस्या देखिन्छ ।

पुरा समाचार