समाज

 भूकम्प गएको २ बर्षमा ९६ हजार घर निर्माण

भूकम्प गएको २ बर्षमा ९६ हजार घर निर्माण

     June 22, 2017

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चुनाबको गतिसंगै केही सुस्ताएको राष्ट्रिय पुनःनिर्माणको कामले अब गति लिने जनाएको छ । भूकम्प गएको २ बर्ष पुरा हुदा पनि पुनःनिर्माणको कामले गति लिन नसकेको आलोचना आईरहेका बेला प्राधिकरणले भने अब, घर निर्माणको कामतिब्र बन्ने बताएको हो ।

पुरा समाचार

सल्लाघारीस्थित यति कार्पेट फ्याक्ट्रीमा आगलागी

     June 18, 2017

भक्तपुरको सल्लाघारीस्थित यति कार्पेटमा गएराती आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ । रातीदेखि काठमाडौं, भक्तपुर र ललितपुरका झण्डै एकदर्जन दमकलका साथै प्रहरी, स्थानीय बासिन्दाको प्रयासबाट आगो भने बिहान नियन्त्रणमा आएको हो ।

पुरा समाचार
दैलेख दुर्घटनाः १० जनाको सनाखत

दैलेख दुर्घटनाः १० जनाको सनाखत

रमेश रावत, रेडियो परिवर्तन अछाम      June 15, 2017

कर्णालि राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जिते बजारबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख २०९८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा ११ जनाको ज्यान गएको हो भने १८ जना घाईते भएका छन ।

पुरा समाचार
न्याय माग्दै जुँगु घटनाका पीडित राजधानीमा

न्याय माग्दै जुँगु घटनाका पीडित राजधानीमा

     June 13, 2017

दोलखा हत्या दोलखा जुँगूमा हत्या गरिएका कुलबहादुर तामाङ परिवार न्यायको खोजी गर्दै काठमाडौं आईपुगेका छन् । कुलबहादुरको हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला अदालत दोलखाले साधारण तारेखमा रिहा गरेपछि पीडित परिवार न्यायको खोजी गर्दै राजधानी आउनु परेको उनीहरुको भनाइ छ ।

पुरा समाचार
बगर खेतीबाट राम्रो आम्दानी गर्दै कैलालीका किसान

बगर खेतीबाट राम्रो आम्दानी गर्दै कैलालीका किसान

लोकेश धामी, रेडियो पश्चिम टुडे कैलाली      June 12, 2017

कैलालीका अधिकांश किसान बगर खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँ नजिकै रहेको नदिको बगरमा खेती गरेर उनीहरुले सिजनमा १ देखि ४ लाख रुपैयाँसम्म आम्दानि गर्दै आएका छन् । उत्पादित कृषि उपजले सजिलै बजार पाउन थालेपछि अधिकांशको परिवार नै बगर खेतीमा सक्रीय छ ।

पुरा समाचार
 कैलालीको पथरैयामा बस दुर्घटना

कैलालीको पथरैयामा बस दुर्घटना

दुर्गा देवकोटा, टीकापुर एफएम, कैलाली      June 7, 2017

घाइते मध्ये चार जनालाई गम्भीर चोट लागेको छ । गाडी चालक अत्तरिया नगरपालिका ९ का धर्मसिंह पुजारा, लम्कीचुहा नगरपालिकाका वर्ष ५ की सीता विक, बांकेका ५० वर्षिया बालकुमारी मल्ल र जानकी गाउंपालिका वडा नंं १ का ६० वर्षिया रामकुमारी सुनारलाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

पुरा समाचार
धनगढी बसपार्कको स्तरोन्नती प्रकृया सुरु

धनगढी बसपार्कको स्तरोन्नती प्रकृया सुरु

कमल सावद, रेडियो पश्चिम टुडे, कैलाली      June 6, 2017

बोहराका अनुसार धनगढी बस पार्कको स्तरोन्नती अन्तरगत क्षमता विस्तार गर्नका लागि करिब ३ करोड रुपैयाँ खर्च गरिने छ । पुरानो संरचनालाई व्यवस्थित गरिनुका साथै बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाईने छ । बसपार्कको पुरै क्षेत्रलाई कालोपत्रे गरिने जनाइएको छ ।

पुरा समाचार
इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला

इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला

     June 2, 2017

सरकारी सेवा (निजामति÷स्थानिय निकाय÷शिक्षा) मा सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला भएको छ ।

पुरा समाचार
इस्लाम धर्मावलम्बीको रमजान पर्व आजदेखि सुरु

इस्लाम धर्मावलम्बीको रमजान पर्व आजदेखि सुरु

     May 28, 2017

काठमाडौं । इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व आजदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्ने गर्छन् ।

पुरा समाचार
‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही  कान्छीमाया (अडियोसहित)

‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही कान्छीमाया (अडियोसहित)

लक्ष्मी बस्नेत      May 24, 2017

सिन्धुपाल्चोक भोताङमा जन्मिनु भएकी कान्छीमाया तामाङ लैंगिक समानताको नारा लिएर सगरमाथा जानुभएको हो । जीवनमा संघर्ष र अप्ठ्यारो पार लगाउनु पर्छ भन्ने आँट र आत्मविश्वास भएकी उहाँले गत शनिबार बिहान सगरमाथाको सफल आरोहण गर्नुभयो ।

पुरा समाचार