समाज

सामुदायिक रेडियोहरुले नयाँ ढंगले काम गर्न सक्ने वातावरण बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता

सामुदायिक रेडियोहरुले नयाँ ढंगले काम गर्न सक्ने वातावरण बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता

काठमाडौं ।      August 1, 2017

सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले सामुुदायिक रेडियोहरुले नयाँ ढंगले काम गर्न सक्ने गरि सहज वातावरण तयार गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पुरा समाचार
तराईमा दाइजो समस्या : लाखमा मोलमोलाइ हुन्छ, नपुगे विवाह नै रोकिन्छ

तराईमा दाइजो समस्या : लाखमा मोलमोलाइ हुन्छ, नपुगे विवाह नै रोकिन्छ

सुनिता बराल, रेडियो दर्पण, महोत्तरी      July 28, 2017

झण्डै ४ लाख नगद र २ लाख रुपैयाँ पर्ने मोटसाइकल विवाह अघि नै केटा पक्षले लगिसकेका थिए । विवाह सकेर बेहुली अन्माउने बेला लैनो भैंसी नपाएर बेहुली छोडिएको यस्तो घटना दहेज प्रथा भित्रकै पनि अपवाद र अपराध मानिरहेका छन् परिवार र आफन्तहरु ।

पुरा समाचार
‘स्थानीय तह बालसंरक्षण’ सम्बन्धी नयाँ अवधारणा

‘स्थानीय तह बालसंरक्षण’ सम्बन्धी नयाँ अवधारणा

लक्ष्मी बस्नेत, सीआईएन, काठमाडौं ।      July 26, 2017

स्थानीय तहका प्रत्येक गाउँ, नगर, उपमहानगर र महानगरपालिकालाई बालमैत्री बनाउने र बालबालिकाको संरक्षण कसरी गर्न सकिन्छ भनेर सरकारले ‘स्थानीय तह बालसंरक्षण’ को अवधारणा र नीतिगत व्यवस्था तयार गरेको छ ।

पुरा समाचार
लमजुङ दुराडाँडाका ब्राम्हणहरुको हलो क्रान्ति

लमजुङ दुराडाँडाका ब्राम्हणहरुको हलो क्रान्ति

शान्ता कमली, रेडियो लमजुङ, लमजुङ      July 26, 2017

आज ६८औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।

पुरा समाचार

धामी, झाँक्री नै ‘बोक्सी प्रथा’ विरुद्धको अभियानमा

     July 25, 2017

नेपाल दैविक धार्मिक ज्योतिष सेवा संस्था समाजमा रहेका माता, धामी, झाँक्री, लामाहरुको संस्था हो । पोखरामा स्थापना गरिएको आफ्नो पेशाका कारण कसैलाई दोष नलगाउने भनेर काम गरिरहेको छ ।

पुरा समाचार
मान्छे व्यस्त सडक झन् अस्तव्यस्त

मान्छे व्यस्त सडक झन् अस्तव्यस्त

सोबिता रिसाल      July 24, 2017

धार्मिक पर्यटनको अत्याधिक सम्भावना भएको जनकपुर, तीन वर्ष यता उपमहानगरपालिका बनेको छ । तर ऐतिहाँसिक महत्व बोकेको जनकपुर पछिल्ला दिनहरुमा फोहोरी शहरका रुपमा समेत चिनिन थालेको छ ।

पुरा समाचार
बाह्रबिसे तातोपानी सडकखण्डमा पहिरोले लार्चा पुल भाँच्चियो

बाह्रबिसे तातोपानी सडकखण्डमा पहिरोले लार्चा पुल भाँच्चियो

किरण थापा, रेडियो मेलम्ची सिन्धुपाल्चोक      July 24, 2017

अरनिको राजमार्गस्थित बाह्रबिसे तातोपानी सडकखण्डमा पर्ने लार्चा पुल भाँच्चिएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ मा अवस्थित पुलमाथि ठूलो पहिरो खस्दा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पुरा समाचार
खडेरीको मार: मकै सुक्यो, धान रोपाई भएन

खडेरीको मार: मकै सुक्यो, धान रोपाई भएन

राजन रुचाल      July 22, 2017

काठमान्डु । साउन पहिलो साता बितिसक्दा पनि देशका धेरै ठाउँमा रोपाई हुन सकेको छैन । आकाशे पानीको भर पर्नु पर्ने र सिंचाईको प्रयाप्त सुविधा नभएको क्षेत्रमा पानी नपर्दा ५४ प्रतिशत खेतियोग्य जमिनमा मात्रै धान रोप्न पाईएको छ ।

पुरा समाचार
सरकारद्धारा सामुदायिक रेडियोलाई सहुलियत

सरकारद्धारा सामुदायिक रेडियोलाई सहुलियत

काठमाडौं ।      July 14, 2017

सूचना तथा संचार मन्त्रालयको असार १९ गतेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालयमा उपकरण नविकरण शुल्क वापत एक सय वाट क्षमताको रेडियोले एक हजार र पाँच सय वाट क्षमताको रेडियोले २५ सय बुझाउनु पर्ने गरि शुल्क घटाइएको छ ।

पुरा समाचार
कुरीति विरुद्ध उभिएका एक जना कलाकारः यशकुमार

कुरीति विरुद्ध उभिएका एक जना कलाकारः यशकुमार

लिलप्रकाश चन्द      July 12, 2017

छुवाछुतविरुद्धका गीत रेकर्ड हुन्छन् तर ती गीतले कस्तो प्रभाव पारे भन्ने कतै पनि छैन । चेतनामुलक गीतको शक्तिका बारेमा साथी लिलप्रकाश चन्दले गायक यशकुमारसँग कुराकानी गर्नु भएको छ

पुरा समाचार