अन्तर्वार्ता

कुसरी हुने खुशी ? (अडियो सहित)

कुसरी हुने खुशी ? (अडियो सहित)

     March 20, 2016

बिश्व खुशी दिवस, बिश्वमा सबैभन्दा खुशी हुने राष्ट्र डेनमार्क हो । नेपाल भने १०७ औं स्थानमा छ । युरोपियन देशहरुमा आफ्ना नागरिकलाई खुशी राख्न विभिन्न उपायहरु अपनाउने गरीन्छ ।

पुरा समाचार
यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा (अडियोवार्ता)

यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा (अडियोवार्ता)

     March 19, 2016

प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने चीन भ्रमणका लागि सरकारले एजेण्डा तय गरेको छ । आज त्यसलाई अन्तिम रुप दिन प्रधानमन्त्रीका तहबाट गृहकार्य हुनेछ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको छ । त्यसलाई प्रधानमन्त्रीले अन्तिम रुप दिनुहुनेछ ।

पुरा समाचार
 ज्वाई ससुरा एउटै पदको भिडन्तमा, कस्तो लागेको होला ?(अडियोवार्ता)

ज्वाई ससुरा एउटै पदको भिडन्तमा, कस्तो लागेको होला ?(अडियोवार्ता)

     March 5, 2016

नेपाली कांग्रेसको महाधिवेसनमा यसपटक सभापतिका लागि देखिएको त्रिपक्षीय भिडन्त जति रोचकरुपमा लिइएको छ । महामन्त्रीको प्रतिस्पर्धा त्यति नै रोचक छ । विपीपुत्र शसांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापासहित तीन सशक्त जोडीको उम्मेदवारीले उत्साह थपिएको छ ।

पुरा समाचार
तालिमले बनायो महिलालाई उद्यमी(अडियोवार्ता)

तालिमले बनायो महिलालाई उद्यमी(अडियोवार्ता)

     February 29, 2016

नेपाल सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग विकास समितिले पुरुष र महिला दुवैका लागि उद्यमशिलताका लागि विभिन्न सीपमूलक र सीप सिकेर आयआर्जन गरिरहेकाहरुका लागि सीप अभिवृद्धि तालिम भनेर निःशुल्क तालिम दिने गरेको छ ।

पुरा समाचार
विपन्न महिलालाई आर्य-आर्जनमा जोड्दै सरकार

विपन्न महिलालाई आर्य-आर्जनमा जोड्दै सरकार

     February 18, 2016

महिलाको विभिन्न सवालमा काम गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय छ, त्यसअन्तर्गत रहेर महिला तथा बालबालिका विभाग पनि छ । विभागले विपन्न समुदायलाई लक्षित गरेर सशक्तिकरण, समावेशीकरण, सहभागिता जस्ता विषयमा काम गर्ने गरेको छ ।

पुरा समाचार
कोइरालाको निधनपछि के चाहान्छ कोइराला परिवार ?

कोइरालाको निधनपछि के चाहान्छ कोइराला परिवार ?

     February 17, 2016

सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा उत्तराधिकारीको खोजी सुरु भएको छ । कोइराला परिवारमा तत्काल नेतृत्व सर्ने सम्भावना कम देखिएकाले सस्थतापन पक्षभित्रै सम्भावना खोजीदैछ । महाधिवेशन हुन तीन सातामात्रै बाँकी भएकाले अब फेरि पार्टीको नेतृत्व ठूलो बहसमा छ ।

पुरा समाचार
भारतबाट विजुली ल्याएर यसरी घटाइदै लोडसेडिङ(अडियोवार्ता)

भारतबाट विजुली ल्याएर यसरी घटाइदै लोडसेडिङ(अडियोवार्ता)

     February 16, 2016

काठमाडौं ४ फागुन । भारतबाट भोलि विजुली थपिएपछि लोडसेडिङ दुई घण्टा घट्ने भएको छ । भाारतीय बिद्युत ब्यापार लिमिटेडसँगको सम्झौतापछि भोलीबाट ८० मेगावाट बिजुली राष्टिय प्रसारणमा जोड्न लागिएको छ ।

पुरा समाचार
अब महिला कामदार पठाउन छुट्टै म्यानपावर !

अब महिला कामदार पठाउन छुट्टै म्यानपावर !

     February 15, 2016

सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि सजिलो प्रक्रिया बनाएको छ । अब महिला र पुरुष एउटै ठाउँबाट पठाउन पाइने छैन । त्यो व्यवस्था कस्तो हो त ? कहिलेबाट सुरु होला ?

पुरा समाचार