अन्तर्वार्ता

सामुदायिक रेडेयोको रोयल्टी ५० प्रतिशत घट्छः मन्त्री बास्कोटा

सामुदायिक रेडेयोको रोयल्टी ५० प्रतिशत घट्छः मन्त्री बास्कोटा

     February 13, 2019

सामुदायिक रेडियोप्रतिको सङ्घीय सरकारको बुझाइ र गर्न सकिने सहयोग के कस्ता हुनसक्छन्,राेयल्टी र समानुपातिक विज्ञापनका बारेमा सरकारको तयारी के छ, थी लिलप्रकाश चन्दले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी

पुरा समाचार
नेता बामदेव गौतमको प्रतिवेदनपछि नेकपामा तरङ्ग

नेता बामदेव गौतमको प्रतिवेदनपछि नेकपामा तरङ्ग

     December 17, 2018

पोहोरसाल मैले एउटा पुस्तक नै प्रकाशन गरेँ । जसको नाम छ 'नेपाल नवनिर्माण महाअभियान' त्यो पुस्तकमा आधारित भएर घोषणपत्र तयार भयो । त्यो घोषणापत्र र संविधान अनि पुस्तकको आधारमा फेरि सुशासन र विकासको प्राथमिकताभन्दा अर्को प्रतिवेदन तयार भो ।

पुरा समाचार
बेरोजगारी, कुलत र कुसंस्कारः बलात्कारका कारण

बेरोजगारी, कुलत र कुसंस्कारः बलात्कारका कारण

     September 28, 2018

युवाहरूलाई हामीले सानैदेखि 'काम गरेर देश बनाउनुपर्छ, करिअर बनाउनुपर्छ, घरपरिवार सुखी राख्नुपर्छ । देशका लागि तिमी जन्मेका हौ । सकारात्मक केही काम गरी नाम चलाउन जन्मेका हौ।' भन्ने बारेमा चेतना जगाउन सकियो भने अपराधिक घटना कम हुन्छन् भन्ने मलाई लाग्छ ।

पुरा समाचार
अन्तरजातीय विवाहः गायक यशकुमारको अनुभव

अन्तरजातीय विवाहः गायक यशकुमारको अनुभव

     May 14, 2018

त्यो पूरै फिल्म नै छ नि ! उतारचढाव त भइ नै हाल्यो नि ! किनभने त्यतिखेर म सङ्घर्ष गरिरहेको थिएँ । मसँग केही थिएन । उनी काठमाडौँमा घर भएको मानिस । त्यसमा पनि नेवार समुदायमा पनि आफ्नै संस्कार छ, संस्थागत भएको समाज छ । आफ्नै समुदायमा विवाहबारी हुने चलन छ । त्यसले गर्दा अन्तरजातीय विवाह गर्नु भनेको सानो निर्णय थिएन ।

पुरा समाचार
वैदेशिक रोजगारीले पतिपत्नीको सम्बन्धमा दरार

वैदेशिक रोजगारीले पतिपत्नीको सम्बन्धमा दरार

     November 2, 2017

'म आज सपिङमा गएँ, यो, यो किनेर ल्याएँ ।' भनेर कसैले सुनायो भने पनि उत्साहित भएर, ध्यायन दिएर सुनिदिनुपर्यो ।अहिले त थुप्रै खालका सुविधाहरु छन् । समयमा नै भिडियो कुराकानी गर्न सकिन्छ । मिलेसम्म र छुट्टि पाएसम्म एकअर्कालाई भेट्न आउनुपर्यो ।

पुरा समाचार
नेपालको पूर्वाधार विकासमा लगानी गर्न चीन इच्छुक (अडियो कुराकानी)

नेपालको पूर्वाधार विकासमा लगानी गर्न चीन इच्छुक (अडियो कुराकानी)

काठमाडौं ।      August 26, 2017

मन्त्री सुहङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसँग शुक्रबार भएको भेटमा विदेशी सहयोगका सम्बन्धमा नेपालको कानुनी प्रक्रिया र व्यवस्थाका विषयमा जानकारी लिनुभएको हो ।

पुरा समाचार
राजनीतिमा लाग्दा छुटेको एउटा सामाजिक पाटो

राजनीतिमा लाग्दा छुटेको एउटा सामाजिक पाटो

     May 8, 2017

मेरो बा वित्नु भएको एक वर्ष भयो ।अस्ति भर्खर म वार्षिकीमा गएर आएँ । उहाँ रहुन्जेलसम्म कसै न कसैलाई कुरा गराइराख्नुहुन्थ्यो । सबैका आआफ्ना भिन्नभिन्न परिवेशहरु हुन्छन् । बाबाआमाका कतिपय इच्छाहरु पूरा गर्न सकिएन । स्वभाविक ढङ्गले हुन्छ तर मैले सामाजिक परिवर्तनको आन्दोलनमा काम गरेर नै मेरा बाआमाको सपनाहरु, इच्छाहरुलाई पूरा गरेको छु भनेर मैले आफूलाई चित्त बुझाउँछु ।

पुरा समाचार
अब सिंहदरवारको अधिकार जनताको घरदैलोमा

अब सिंहदरवारको अधिकार जनताको घरदैलोमा

     April 16, 2017

हिजो केन्द्रले बनाएको नीति नियमहरु, प्राथमिकताहरु, कार्यविधि, ऐन नियमहरुको परिधि भित्र बसेर र उसले छुट्टाएको बजेट भित्र बसेर कार्यान्वयन गर्थ्यो । यी सबै कामचाहिँ अब गाँउपालिका, नगरपालिकाले नै गर्छन् । आफैले कानून बनाउँछ, प्राथमिकिकरण गर्छ, आफैले योजना बनाउँछ, त्यसको अनुगमन मूल्याङ्कन गर्छ ।

पुरा समाचार
पुस्तक पढ्ने बानी : बालबालिका बन्छन् श्रृजनशिल र ज्ञानी

पुस्तक पढ्ने बानी : बालबालिका बन्छन् श्रृजनशिल र ज्ञानी

     March 3, 2017

आमाबाबुले बच्चालाई दिन सक्ने मिठो खाना अथवा राम्रो लुगा, खेलौना, सबै केही समयमा हराउँछन्, उनीहरुले बिर्सिन्छन् । तर पढ्ने बानी भनेको आमाबाबुले दिनसक्ने र दिनुपर्ने त्यस्तो उपहार हो, जुन उनीहरुले जीवनभरी भुल्दैनन्, जीवनभरी काम लाग्छ ।मुख्य कुरा, बच्चाहरुलाई किताबप्रति आकर्षित गर्ने हो । किताबप्रति मोह जगाइदिने हो । त्यो गरेपछि पढ्ने बानीको विकास स्वतः बढ्दै जान्छ । यसकारण बच्चहरुलाई कुन उमेरमा पढ्न लगाउने भन्ने कुनै सिमाना नै हुन्न । जुन किताबहरु पनि त्यस्तै तरिकाका हुन्छन् ।

पुरा समाचार
पटना बैठकको सूचनामाथि राजनीतिकरण भयोः एमाले उपाध्यक्ष रावल

पटना बैठकको सूचनामाथि राजनीतिकरण भयोः एमाले उपाध्यक्ष रावल

     January 22, 2017

मलाई हाँसो उठ्छ, म यहाँनेर भन्न चाहान्छु अलिकति समय दिनुहोला । सीके रावतले स्वतन्त्र मधेस बनाउने भनेर हिजोका दिनमा पनि बैठक गर्याछ । अघिल्लोचोटी कथित मुक्तिदिवस भनेर त्यहाँ पनि बैठक गरेको हामीले जानकारी पत्रपत्रिकाबाट प्राप्त गरेका छौँ । म रक्षामन्त्री हुँदाखेरी त्यतिबेला पनि यस्ता बिभिन्न कार्यक्रमका कुरा आएर म स्वयंले गृहमन्त्रीलाई जानकारी गराएको थिएँ, यो आजको कुरा मात्र होइन तर त्यतिबेला केही पनि गरिएन । मैले सेना कुदाउने कुरा आएन, त्यो नेपालको कानूनले दिदैन ।

पुरा समाचार