अन्तर्वार्ता

कारबाही र प्रोत्साहनले लोडशेडिङ हट्योः उर्जामन्त्री(अडियोसहित)

कारबाही र प्रोत्साहनले लोडशेडिङ हट्योः उर्जामन्त्री(अडियोसहित)

     January 12, 2017

कारबाहीको निरन्तर प्रक्रिया एकातिर छ भने प्रोत्साहन पनि सँगसँगै मैले गरेको छु । यसमा काम गर्ने साथीहरुलाई प्रफर्मेन्सका आधारमा जिम्मेवारी दिने, राम्रो काम गर्नेलाईै राम्रो जिम्मेवारी दिने, कम काम गर्नेलाई त्यसै अनुसारको भूमिका दिने गरेको छु । जनताकोबाट लाभ नलिइ प्राधिकरणलाई फाइदामा लिएर उहाँहरुले बढी लाभ लिने, सेवा लिने गरी त्यो कुरा पनि मैले राखेको छु । बिभिन्न योजनामा शेयर राखेर त्यसबाट पनि लाभ लिन पाउने व्यवस्था पनि मैले गरेको छु । एकातिर कारबाही र अर्कोतिर प्रोत्साहनलाई मैले सँगसँगै अघि बढाएको छु । कारबाही त निरन्तर रुपमा गरिराख्नुपर्छ ।

पुरा समाचार
आन्दोलित इन्जिनियर भन्छन्, 'भत्ता मात्रै हाम्रो माग होइन'

आन्दोलित इन्जिनियर भन्छन्, 'भत्ता मात्रै हाम्रो माग होइन'

     December 24, 2016

२०७२ सालमा गएको भूकम्पमा प्रभावित ३१ जिल्लामध्ये बढि प्रभावित १४ जिल्लाको काम पहिलो चरणमा सुरु भयो । १४ जिल्लामध्ये काठमाडौं उपत्यका बाहिरका ११ जिल्लामा खटिएका २५ सय ७१ इन्जिनियर र प्राविधिक अहिले आन्दोलनमा छन् ।

पुरा समाचार
'यसकारकाण गाउँपालीकाको संख्या बढाउन मिल्दैन'

'यसकारकाण गाउँपालीकाको संख्या बढाउन मिल्दैन'

     August 17, 2016

काठमाडौं । दलहरुबीच राज्यको पुनर्संरचनापछि बन्ने स्थानीय निकायको संख्या घटाउन दवाव परेपछि पनुर्संरचना गर्न बनेको आयोगले संख्या बढाउन नसकिने बताएको छ । नागरिकले नजिकबाटै सरकारको महसुस गर्ने गरि अहिलेको संख्या तोकेको र यो संख्या पनि धेरै भएको आयोगको निस्कर्ष छ ।

पुरा समाचार
 तोकिएको समयमा चुनाव नभए के हुन्छ ? ( अडियो सहित )

तोकिएको समयमा चुनाव नभए के हुन्छ ? ( अडियो सहित )

     August 13, 2016

समय घर्कंदै जाँदा पनि दलहरुको सहमति हुन नसक्दा तत्कालै चुनाव हुने छनक देखिएको छैन । संविधानले तोकेको समय भित्र चुनाव नभए के होला ?

पुरा समाचार
४५ दिनमा भूकम्प पीडितले अनुदानको पहिलो किस्ता पाउने

४५ दिनमा भूकम्प पीडितले अनुदानको पहिलो किस्ता पाउने

     August 7, 2016

कतिपय अवस्थामा प्रभावित क्षेत्रमा विगतमा रहेका जग्गा सम्बन्धी समस्या जस्तो लालपुर्जा नभएको कारणले विवाद र समस्या बारे केही लाभग्राहीको गुनासो आएको छ । यसकाबीच पनि हामीले तीन लाखभन्दा धेरैसँग सम्झौता गरेका छौं । यसलाई गति दिएर काम गर्दा सरकारले प्रतिवद्धता जनाएको ४५ दिनको समयावधि भित्रमा पहिलो किस्ता बराबरको पैसा पठाउन सकिन्छ ।

पुरा समाचार
अब बन्ने गठबन्धनमा मधेसी मोर्चाको सहभागिता कस्तो हुँन्छ ? (अडियो सहित )

अब बन्ने गठबन्धनमा मधेसी मोर्चाको सहभागिता कस्तो हुँन्छ ? (अडियो सहित )

लिलप्रकाश चन्द      July 17, 2016

नयाँ सरकार गठनको बहस र आन्दोलनरत संघीय गठबन्धनको अनसनको समापन एकै समयमा भयो । मधेसी मोर्चासहितको गठबन्धन सरकारमा जाने चर्चा भए पनि उसले भने माग सम्बोधन हुनुपर्ने अडान लिएको छ ।

पुरा समाचार
मौद्रिक निति र सर्वसाधारणलाई पार्ने प्रभाव

मौद्रिक निति र सर्वसाधारणलाई पार्ने प्रभाव

     July 15, 2016

राष्ट्र बैंकले हिजो मात्रै नयाँ मौद्रिक निति सार्वजनिक गरको छ । कृषि क्षेत्रमा बैंकले गर्नुपर्ने लगानीको मापदण्ड देखि घरजग्गाको लागि आवश्यक कर्जा दरसम्म तोकेको मौद्रिक नितिले सर्वसाधारणलाई कस्तो प्रभाव पार्ला ? (अडियो सहित)

पुरा समाचार
पञ्च्यातकालदेखिका विस्थापित शिक्षकलाई पुनःबाहाली गरिने

पञ्च्यातकालदेखिका विस्थापित शिक्षकलाई पुनःबाहाली गरिने

     July 7, 2016

काठमाडौं । राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई सरकारले पुनःबहालीको प्रक्रिया अघि बढाउने भएको छ ।

पुरा समाचार
कुन ग्रेडले के पढ्ने ? (अडियो सहित)

कुन ग्रेडले के पढ्ने ? (अडियो सहित)

     June 17, 2016

ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ ।

पुरा समाचार
पुरुषको कपाल दाह्री मिलाउने एकजना महिलाको कथा

पुरुषको कपाल दाह्री मिलाउने एकजना महिलाको कथा

     June 13, 2016

कपाल काट्ने पेशा प्राय ठकुरी जातका पुरुषहरुले गर्नुपर्छ भन्ने मान्यता रहेको पाईन्छ । र यो अरुले गर्नुहुँदैन भन्ने मान्यता पनि रहेको छ । तर पश्चिम बागलुङ बुर्तिबाङकी झकमाया पुन मगरले भने यो कुरा पटक्कै मान्नुहुन्न ।

पुरा समाचार