कुन ग्रेडले के पढ्ने ? (अडियो सहित)

एस एल सी पछिको अबको बाटो

प्रकाशित मिति: 2016-06-17

परीक्षा नियन्त्रण कार्यालयले एस एल सी परीक्षाको परीक्षाफल प्रकाशित गरेसँगै कुन ग्रेड पाँउने बालबालिकाले कुन बिषय अध्ययन गर्न पाउछन् भन्ने अन्यौल छ ।  ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ ।

 नौ तहको ग्रेड र बिद्यार्थीको अबको बाटोबारे साथीबारे साथी उमा पौडेलले शिक्षा मन्त्रालयका सह प्रबक्ता सरस्वति पोखरेलसँग कुराकानी गर्नुभएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Sarashwoti_pokhrel_.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Sarashwoti_pokhrel_.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार