अन्तर्वार्ता

संविधान बनेपनि जादुमयी नेतृत्वको आश छैन

संविधान बनेपनि जादुमयी नेतृत्वको आश छैन

     September 21, 2015

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले त्यहाँको विकासमा गरेको ‘जादू’लाई लिएर उनको नेपाल भ्रमणका बेला निकै चर्चा भएको छ । कुनै बेला नेपाल जस्तै गरीब मलेसिया उनको सफल नेतृत्वले आज निकै अगाडि बढेको छ । मलेसियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने महाथिर आफैले पनि काठमाडौंको एक कार्यक्रममा बताए । वास्तवमा नेपालले मलेसियाका सिको गर्न सक्छ ? यसै विषयमा अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

पुरा समाचार

आइतबारसम्म सहमति नभए प्रक्रिया अगाडि बढ्छः खड्का

     September 21, 2015

प्रमुख तिन दलले आइतबारसम्म असन्तुष्ट दलहरुसंग निर्णायक वार्ता गरिसक्ने निर्णय गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहित मधेसी दलहरुले वार्ताका लागि जारी प्रक्रिया नै रोक्नुपर्ने अडान लिएपछि संविधानसभाको जारी प्रक्रिया आइतबार सम्मका लागि रोकिएको हो । यसै सन्र्धभमा नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्कासंग पिपलनेटाले गरेको कुराकानी

पुरा समाचार
अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

     September 21, 2015

संविधान बनेपनि जादुमयी नेतृत्वको आश छैन अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी : मलेसियामा जे जति उपलब्धि हासिल भएको छ । त्यसलाई हामीले मुल्याङ्कन गर्ने हो भने महाथिर मोहमदले भनेको कुरा दमदार छ । मलेसिया र नेपालको स्थितिमा केही समानता छ । मलेसिया पनि नेपाल जस्तै एक बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । तर मलेसियाले त्यो दुवै स्थितिमा एकतामा बाँध्ने काम र विकासको काम सँगसँगै लगेको देखिन्छ ।

पुरा समाचार