अन्तर्वार्ता

कहिले खुल्छ नाकाबन्दी ? (अडियोवार्ता)

कहिले खुल्छ नाकाबन्दी ? (अडियोवार्ता)

     February 5, 2016

नाका खुल्न खुल्दैन भन्ने दुईथरी अडान र भनाईका बिचबाट नयाँ सन्देश बाहिर आएको छ अब नाका खुल्छ । प्रधानमन्त्री केपी ओलीले बुधबार शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने धारणा राख्नुभयो । हिजो त्यही आशयमा मोर्चाको भनाई बाहिर आयो ।

पुरा समाचार
नेपालमा भ्रष्टाचार बढेको बढ्यै

नेपालमा भ्रष्टाचार बढेको बढ्यै

     January 28, 2016

काठमाडौं १४ माघ । यसबर्ष नेपालमा भ्रष्टाचार झन बढेको पाइयो । विश्वका देशहरुमा नेपाल भ्रष्ट मुलुको १५ नम्बरमा देखियो । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सन् २०१५ मा १६८ मुलुकका सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचारबारे अवधारणा मापन गरेकामा नेपाल १३०औँ स्थानमा परेको छ ।

पुरा समाचार
दुई वर्ष पख्नुस् : पाईपबाटै घरघरमा पुग्छ ग्याँस

दुई वर्ष पख्नुस् : पाईपबाटै घरघरमा पुग्छ ग्याँस

     January 13, 2016

२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि एउटा औपचारिक कार्यक्रममा घरघरमा पाईप मार्फत खान पकाउने ग्याँस वितरण गरिने बताउनुभएको थियो । यो अभिव्यक्तिलाई कतिपयले हावामा उँडाए । तर सरकारले काठमान्डौंको जमिनमा प्राकृतिक रुपमा रहेको खाना पकाउने (मिथेन) ग्याँसलाई पाईप मार्फत घर घरमा पु¥याउने योजनाको थालनी गरिसकेको छ । साथी राजन रुचालले उद्योग मन्त्री सोम प्रसाद पाण्डेसँग यसै विषयमा कुराकानी गर्नुभएको छ ।

पुरा समाचार
पूरा हुन्छन् संसदीय निर्देशनहरू ? (अडियोवार्ता)

पूरा हुन्छन् संसदीय निर्देशनहरू ? (अडियोवार्ता)

     January 12, 2016

व्यवस्थापिका संसद्अन्तर्गत १४ ओटा विषयगत समितिहरू छन् । सरकार र मातहतका निकायको कामकारबाहीको मूल्यांकन र अनुगमन गर्न बनेका समिति बनाइएका छन् । तर, के संसदीय समितिहरूले दिएका निर्देशनहरू कार्यान्वयन भएका छन् ?

पुरा समाचार
यस्तो छ एक बर्षमा लोडसेडिङ हटाउने योजना( अन्तरवार्ता)

यस्तो छ एक बर्षमा लोडसेडिङ हटाउने योजना( अन्तरवार्ता)

     January 9, 2016

नयाँ सरकारसँगै नयाँ प्रतिवद्धता आउँछ देश अब यतिबर्षमा देश लोडसेडिङ मुक्तहुन्छ । तर, सरकार जान्छ लोडसेडि घट्ने होइन झन बढ्ने गर्छ । अहिलेको सरकारले पनि एकवर्ष भित्र देशलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ ।

पुरा समाचार
भूकम्प पीडितलाई सहुलियत ऋण, लिन नसकिने सर्त

भूकम्प पीडितलाई सहुलियत ऋण, लिन नसकिने सर्त

     January 6, 2016

झन्डै ८ महिनाअघि नेपाल राष्ट्र बैंकले दुई प्रतिशत व्याजमा राजधानीभित्र २५ र अरु जिल्लाका भूकम्प पीडितलाई १५ लाख रुपैँया ऋण दिने घोषणा गरेको थियो । तर अहिलेसम्म पनि त्यो ऋण कसैले लिएका छैनन्

पुरा समाचार
'राष्ट्रिय नेता हुने की मधेसको मात्रै, अब निर्णय दिनुपर्छ' (अन्तरवार्ता)

'राष्ट्रिय नेता हुने की मधेसको मात्रै, अब निर्णय दिनुपर्छ' (अन्तरवार्ता)

     January 5, 2016

बार्ताले विस्तारै विस्तारै हामीबीचको दुरी घटाउँदै लगेको छ । तपाईंहरुले सीमा नाका छोड्नु पर्छ भनेर हामीले मधेशवादी दलका नेताहरुलाई दवाव दिईरहेका छौं ।

पुरा समाचार
यसरी ठगिदा रहेछन् उपभोक्ता ग्यासमा (अडियोवार्ता)

यसरी ठगिदा रहेछन् उपभोक्ता ग्यासमा (अडियोवार्ता)

     December 31, 2015

रेक सिलिण्डर भित्र २ देखि तिन किलो सम्म फोहोर लेदो मात्रै हुने गरेको अनुसन्धानबाट देखिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्यनका आधारमा ग्यासमा ठगी पाइएपछि प्रहरीलाई जाहेरी दिने तयारी छ । कसरी हुदो रहेछ ठगी ग्यासमा ?

पुरा समाचार
महिला आयोग संवैधानिक बनाइएपछि

महिला आयोग संवैधानिक बनाइएपछि

     December 30, 2015

नयाँ संविधान आएसँगै विभिन्न आयोगहरु संवैधानिक भएका छन् । आयोग संवैधानिक भएपछि आम नेपाली महिलाका लागि तत्कालका लागि के हुन्छ ? र संवैधानिक भइसकेपछि आयोग के गर्दैछ ?

पुरा समाचार
चीन र नेपाल सम्झौतापछि के-के फाइदा छ नेपाललाई ? (अन्तरवार्ता)

चीन र नेपाल सम्झौतापछि के-के फाइदा छ नेपाललाई ? (अन्तरवार्ता)

     December 26, 2015

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ ।

पुरा समाचार