यस्तो छ एक बर्षमा लोडसेडिङ हटाउने योजना( अन्तरवार्ता)

प्रकाशित मिति: 2016-01-09

नयाँ सरकारसँगै नयाँ प्रतिवद्धता आउँछ देश अब यतिबर्षमा देश लोडसेडिङ मुक्तहुन्छ । तर, सरकार जान्छ लोडसेडिङ घट्ने होइन झन बढ्ने गर्छ । अहिलेको सरकारले पनि एकवर्ष भित्र देशलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ ।

हिजोका सरकारले देश झलमल बनाउने योजना लालटेन बालेर खोज्नु पर्यो । योजना भाषणमा मात्रै सम्भव रहे । हिजो जुन धरातलमा सरकार बने अहिले पनि अवस्थामा उस्तै छ, नेता र नेतृत्व उही छ ।

तर हिजोका सरकारले गर्न नसकेका काम यो सरकार यो सरकारले कसरी सक्छ ?  साथी राजन रुचालले उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीलाई सोध्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Top_Bdr_Rayamaji_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Top_Bdr_Rayamaji_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार