भूकम्प पीडितलाई सहुलियत ऋण, लिन नसकिने सर्त

अब के त्यो फेरिएला ? (अडियो अन्तरवार्ता)

प्रकाशित मिति: 2016-01-06

काठमाडौं २२ पुस । झन्डै ८ महिनाअघि नेपाल राष्ट्र बैंकले दुई प्रतिशत व्याजमा राजधानीभित्र २५ र अरु जिल्लाका भूकम्प पीडितलाई १५ लाख रुपैँया ऋण दिने घोषणा गरेको थियो ।

तर अहिलेसम्म पनि त्यो ऋण कसैले लिएका छैनन् । ऋणका लागि कार्यविधि वा शर्त कडा भएकाले ऋण नलिएको भूकम्प पीडितको गुनासो छ । राष्ट्र बैंकले राखेका सर्त पुरा गर्न कुनै पनि भूकम्प पीडितले पुरा गर्न सम्भव नरहेको उनीहरुको भनाई छ । 

पुरा गर्न नसक्ने सर्त राखेर किन ल्याइयो सहुलित ऋणको योजना ? अब कसरी पाइन्छ ? के नयाँ विधि बन्दैछ

लिलप्रकाश चन्दले राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीसँग कुराकानी गर्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Trilochan_Pangeni_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Trilochan_Pangeni_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार