यसरी ठगिदा रहेछन् उपभोक्ता ग्यासमा (अडियोवार्ता)

प्रकाशित मिति: 2015-12-31
photo : googel
photo : googel

भारतीय नाकाबन्दी र आन्दोलनका कारण देशभरी खाद्यान्नको अभाब भएको छ । अभाबको मौका छोपी कालोबजारी गर्नेहरुको पनि जगजगी नै देखिन्छ । अहिले ग्यास अभाबका कारण सिंगो सिलिण्डरको सट्टामा सरकारले आधा सिलिण्डर दिने गरेको छ । 

तर हरेक सिलिण्डर भित्र २ देखि तिन किलो सम्म फोहोर लेदो मात्रै हुने गरेको अनुसन्धानबाट देखिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्यनका आधारमा ग्यासमा ठगी पाइएपछि प्रहरीलाई जाहेरी दिने तयारी छ । 

कसरी हुदो रहेछ ठगी ग्यासमा ? अनुसन्धानमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका सचिब बिष्णुप्रसाद तिमल्सेनासँग सोविता रिसालले कुराकानी गर्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Bishnu_prasad_timilsena_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Bishnu_prasad_timilsena_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार