चीन र नेपाल सम्झौतापछि के-के फाइदा छ नेपाललाई ? (अन्तरवार्ता)

प्रकाशित मिति: 2015-12-26

काठमाडौं ११ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ ।

८ बुँदे सहमतिमा पनि दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने उल्लेख छ । यो बुँदाले इन्धन सम्झौता दुई पक्षीय व्यावसायीक रुपमा हुने संकेत गरेको छ र अब यसका लागि नेपाल आयल निगम तथा वाणिज्य मन्त्रालयलाई सम्झौता गर्न बाटो खुलाएको छ ।  

नेपालका परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङबीच आठबुँदे सहमति

१.उच्चस्तरको भ्रमण आदान–प्रदान गर्ने

२.भूकम्पपछिको पुनर्निर्माणलाई दु्त गतिमा अगाडि बढाउने
३.चीनसँग जोडिएका हाइवेलाई प्राथमिकता दिने
४.नेपालको स्वतन्त्र विकासको रणनीतिअनुसार औद्योगिक विकास प्रणालीमा सघाउने
५.दीर्घकालीन रूपमा तेल र ग्यासको व्यापार गर्ने
६.सीमापार विकासमा जोड, विद्यमान नाकाको स्तरोन्नति गर्ने, थप खोल्न सहमति गरिएका नाकाहरू खोल्ने तथा नयाँ नाकाको सम्भावनाबारे अध्ययन गर्ने
७.सीमा आर्थिक तथा व्यापार सहकार्यका अन्य सम्भावनाको अध्ययन गर्ने
८.पारवहन सन्धि तथा बिप्पा सन्धिका लागि सक्रिय अध्ययन गरी त्यसको हस्ताक्षरको माहोल बनाउने 

दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्नेगरी नेपाल र चीनबीच हिजो आठ बुँदे सहमति भयो । आठ बुँदे सहमति र नेपाललाई हुने फाइदा, नेपाल र चीनको दिर्घीकालीन सम्झौताले भारतसँगको सम्बन्धमा केही असर गर्ला ? चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीसँग लीलप्रकाश चन्दले गरेको कुराकानी

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Tanka_Karki_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Tanka_Karki_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार