नेपालको पूर्वाधार विकासमा लगानी गर्न चीन इच्छुक (अडियो कुराकानी)

प्रकाशित मिति: 2017-08-26
काठमाडौं ।

चीनले पूर्वाधार विकासमा लगानी गर्न आफू इच्छुक रहेको बताएको छ ।

तीनदिने भ्रमणमा काठमाडौं आउनुभएका चीनका कानुन, पूर्वाधार तथा अर्थमन्त्री युआन सुहङले चीनीया सरकार नेपालको पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको हो ।

मन्त्री सुहङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसँग शुक्रबार भएको भेटमा विदेशी सहयोगका सम्बन्धमा नेपालको कानुनी प्रक्रिया र व्यवस्थाका विषयमा जानकारी लिनुभएको भेटपछि मन्त्री बालयरले सीआईएनसँगको कुराकानीमा बताउनुभयो । 

मन्त्री बलायरसँग किरण पौडेलले गर्नुभएको कुराकानी : 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_kiran_with_Bir_bd_balayer_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_kiran_with_Bir_bd_balayer_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार