अब महिला कामदार पठाउन छुट्टै म्यानपावर !

प्रकाशित मिति: 2016-02-15

सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि सजिलो प्रक्रिया बनाएको छ । अवैध बाटोबाट पनि हजारौं महिला विदेश जने, तथा प्रतिबन्धित देशहरुमा पनि दलालहरुले महिलालाई पुर्याउने घटनालाई मध्यनजर गर्दै सरकारले महिला कामदार पठाउने म्यानपावर कम्पनीहरु छुट्टै बनाउने तयारी गरेको छ । 

अब महिला र पुरुष एउटै ठाउँबाट पठाउन पाइने छैन ।  त्यो व्यवस्था कस्तो हो त ? कहिलेबाट सुरु होला ? साथी लक्ष्मी बस्नेतले वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका निमित्त प्रमुख मधुविलास पाण्डेसँग कुराकानी गर्नुभएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Madhu_bilash_pande_4.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Madhu_bilash_pande_4.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार