भारतबाट विजुली ल्याएर यसरी घटाइदै लोडसेडिङ(अडियोवार्ता)

प्रकाशित मिति: 2016-02-16

काठमाडौं ४ फागुन । भारतबाट भोलि विजुली थपिएपछि लोडसेडिङ दुई घण्टा घट्ने भएको छ । भाारतीय बिद्युत ब्यापार लिमिटेडसँगको सम्झौतापछि भोलीबाट ८० मेगावाट बिजुली राष्टिय प्रसारणमा जोड्न लागिएको छ ।

भोलि बुधबारबाट जोडिएपछि २ घण्टा विजुली घट्ने छ । आयात गरिएको बिजुली भारतको मुजफपुर ढल्केवर प्रसारण लाईनमा जोडिनेछ ।  

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र एनभीभीएनका महाप्रबन्धक एके मग्गुले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार नेपालले असारसम्म यही बाटोबाट ८० मेगावाट बिजुली ल्याउने छ ।

भारतबाट बिजुली आयात गरेपछि नेपालको उर्जा संकट समाधानमा कत्तिको राहत पुग्ला ? उमा पौडेलले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेसँग कुराकानी गर्नुभएको छ ।  

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Mukheshraj_kafle.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Mukheshraj_kafle.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार