ज्वाई ससुरा एउटै पदको भिडन्तमा, कस्तो लागेको होला ?(अडियोवार्ता)

प्रकाशित मिति: 2016-03-05

नेपाली कांग्रेसको महाधिवेसनमा यसपटक सभापतिका लागि देखिएको त्रिपक्षीय भिडन्त जति रोचकरुपमा लिइएको छ । महामन्त्रीको प्रतिस्पर्धा त्यति नै रोचक छ । विपीपुत्र शसांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापासहित तीन सशक्त जोडीको उम्मेदवारीले उत्साह थपिएको छ ।

त्यसमा केसी र थापाको ज्वाई ससुराको भिडन्त अरुका लागिमात्रै होइन स्वयंम उम्मेदवारका लागि पनि रोचक र चुनौतीपूर्ण छ । तीनै महामन्त्रीका उम्मेदवार ससुरा र ससुरासँग  हामीले कुराकानी गरेका छौ ।

सबैभन्दा पहिले महामन्त्रीका उम्मेदवार केसी र त्यसपछि अर्को उम्मेदवार गगन थापासँग राजन रुचालले कुराकानी गर्नु भएको छ । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Arjun_Narasingh_KC_and_Gagan_thapa.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Arjun_Narasingh_KC_and_Gagan_thapa.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार