कोइरालाको निधनपछि के चाहान्छ कोइराला परिवार ?

प्रकाशित मिति: 2016-02-17

सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा उत्तराधिकारीको खोजी सुरु भएको छ । कोइराला परिवारमा तत्काल नेतृत्व सर्ने सम्भावना कम देखिएकाले सस्थतापन पक्षभित्रै सम्भावना खोजीदैछ । महाधिवेशन हुन तीन सातामात्रै बाँकी भएकाले अब फेरि पार्टीको नेतृत्व ठूलो बहसमा छ ।  

नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री र कोइराला परिवारको बिरासतलाई थाम्दै आउनुभएका सुशील कोइरालाको १३औँ राष्ट्रिय महाधिवेशनको संघारमा निधन भयो । बिपीपछि कांग्रेस र कोइराला परिवारको नेतृत्व सुशीलसम्म आइपुग्दा कांग्रेसमा कोइराला परिवारको ठूलो वर्चस्व रही आयो ।

यसले राष्ट्रिय राजनीतिका साथै पार्टीहरूको संस्थागत विकास र स्वयं कांग्रेसको विकास प्रक्रियामा ज्यादै ठूलो क्षति पुगेको छ । अब कसरी अगाडी बढ्ला कोइराला परिवार ? को बन्छ उत्तराधिकारी ? कांग्रेस नेता तथा कोइराला परिवारका सदस्य शेखर कोइरालासँग गरिएको कुराकानी 

अडियो सुन्न

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Shekhar_Koirala_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Shekhar_Koirala_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार