म भ्रमण दलमा नपरेको थाहा भएन, इन्धन सम्झौताबारे थाहा छ

आपूर्तिमन्त्री गणेशमान पुनसँगको कुराकानी

प्रकाशित मिति: 2016-03-21

प्रधानमन्त्री नेतृत्वको चीन भ्रमण टोलीमा आपूर्तिमन्त्री गणेशमान पुन पर्नु भएन । अन्तिम समयमा हुने भनिएको इन्धन सम्झौता सूचीबाटै हटाइएपछि उहाँलाई पार्न आबश्यक ठानिएन र पर्नु भएन ।

मन्त्री पुन भ्रमणदलमा नपरेपछि इन्धन सम्झौता अन्यौलमा छ । यसपटक नहुने भयो भन्ने आइसकेको छ तर हुन्छ भन्ने चर्चा पनि सँगै चलिरहेको छ । 

चीनसँगको इन्धन सम्झौताको तयारीको बारेमा लिलप्रकाश चन्दले आपूर्तिमन्त्री गणेशमान पुनसँग कुराकानी गर्नु भएको छ ।

सीआइएनको साझा खबर र सबै कार्यक्रम ACORAB/CIN मोवाइव एप्समा डाउन लोड गरेर सुन्न सक्नुहुन्छ । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Ganeshman_Pun_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Ganeshman_Pun_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार