समाज

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी (मतसहित)

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी (मतसहित)

काठमाडौं ।      August 22, 2017

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल विजयी भएको छ । नेपाल पे्रस युनियन र पे्रस सेन्टर नेपालको संयुक्त प्यानलबाट अध्यक्ष बन्नु भएका आचार्यले ७३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । प्रदेशतर्फ पनि युनियन र सेन्टरकै प्यानलको बहुमत छ ।

पुरा समाचार
पत्रकार महासंघको नेतृत्व चयनका लागि मतदान हुँदै

पत्रकार महासंघको नेतृत्व चयनका लागि मतदान हुँदै

     August 21, 2017

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाअधिवेसनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । महाअधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । समावेशीको दृष्टिकोणबाट भने यो पटक पहिलेभन्दा कम समावेशी हुने देखिएको छ । अध्यक्ष पदमा स्वतन्त्र हिसाबले एकजना भावना विद्रोहीले उम्मेदवारी दिए पनि प्यानलबाट पुरुषहरुकै उम्मेदवारी परेको छ ।

पुरा समाचार
रेडियो सद्भावको आयोजनामा बाँकेमा स्वास्थ्य शिविर

रेडियो सद्भावको आयोजनामा बाँकेमा स्वास्थ्य शिविर

रेडियो सदभाव, नेपालगन्ज      August 20, 2017

नेपालगन्जको रेडियो सदभावले बाढी प्रभावित बाँकेको राप्ती सोनारी गाउँपालिका तीनस्थित बैजापुरमा आयोजना गरेको स्वास्थ्य शिविरमा सात सयभन्दा बढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । रेडियोले हिजो एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।

पुरा समाचार
बाढी बारेको पूर्व सूचना संयन्त्र कमजोर

बाढी बारेको पूर्व सूचना संयन्त्र कमजोर

किरण पौडेल      August 19, 2017

वर्षा, बाढी, पहिरो र डुवानका समस्या हरेक वर्ष दोहरिन्छन् । यस्ता विपद्बाट हुने जनधनको क्षति कम गर्न पूर्व सतर्कता अपनाउनु मूख्य कुरा हो । विपद् बाजा बजाएर नआए पनि पूर्व संकेत पाउन सकिन्छ र त्यसका बारेमा नागरिकसम्म ठिक समयमा सूचना पुयाउन नसक्दा क्षति बढ्ने गरेको छ ।

पुरा समाचार

बाढी बारेको पूर्व सूचना संयन्त्र कमजोर

किरण पौडेल      August 19, 2017

वर्षा, बाढी, पहिरो र डुवानका समस्या हरेक वर्ष दोहरिन्छन् । यस्ता विपद्बाट हुने जनधनको क्षति कम गर्न पूर्व सतर्कता अपनाउनु मूख्य कुरा हो । विपद् बाजा बजाएर नआए पनि पूर्व संकेत पाउन सकिन्छ र त्यसका बारेमा नागरिकसम्म ठिक समयमा सूचना पुयाउन नसक्दा क्षति बढ्ने गरेको छ ।

पुरा समाचार
जुरे र महभीरमा पहिरो, यात्रु अलपत्र

जुरे र महभीरमा पहिरो, यात्रु अलपत्र

किरण थापा, रेडियो मेलम्ची, सिन्धुपाल्चोक      August 19, 2017

अरनिको राजमार्ग अन्र्तगतको बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीर र जुरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । अविरल वर्षाको कारण महभिर र जुरेमा पहिरो गएको हो ।

पुरा समाचार
 दुःखमा विद्यार्थी संगठनको सामुहिक साथ

दुःखमा विद्यार्थी संगठनको सामुहिक साथ

     August 18, 2017

‘लक्ष्मीपुरका २ सय परिवार बाढी पिडितलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेका छौं, पहाडमै जन्मिएको पहाडमै हुर्किएका हामीले तराईमधेशको पीँडामा मल्हम लगाउन प्रयासमा जुटेका हौंं’, अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका राहत संकलन अभियन्ता अशोक थापाले भन्नुभयो । उनीहरुले रौतहटस्थित स्थानीय प्रशासनसँग समन्वय गरेर लक्ष्मीपुरका बाढी पिडितलाई राहत उपलब्ध गराएका हुन् ।

पुरा समाचार
संशोधित श्रम विधेयक,के छ नयाँ ?

संशोधित श्रम विधेयक,के छ नयाँ ?

सोबिता रिसाल ।      August 16, 2017

व्यवस्थापिका–संसद्बाट ‘श्रम विधेयक, २०७४’ पारित भएसंगै यसले श्रमिकको पक्षमा कोशेढुङगाको काम गर्ने विश्वास गरिएको छ । अब, सरकारी वा निजि कुनैपनि कार्यालयमा काम गर्ने श्रमिकले विभेद भोग्नु नपर्ने भएको छ । ऐनले समान कामको समान ज्यालाको व्यवस्था गरेको छ भने कार्यालयबाट पाउनुपर्ने हरेक सेवा सुविधाको बारेमा स्पष्ट रुपमा बोलेको छ ।

पुरा समाचार

बंगलादेशमा राष्ट्र पिता मुजिबु राष्ट्रिय शोक दिवस मनार्इंदै

सोना खटिक, सामुदायिक रेडियो कपिलवस्तु, (हाल बंगलादेश)      August 15, 2017

आज अगस्ट १५ तरिख बंगलादेशमा राष्ट्रपिता शेष मुजिबुर रहमान राष्ट्रिय शोक दिवस मनाईदैछ । आज देशभर शेष मुजिबुरको स्वातन्त्रको लडार्ईको वक्तव्यलाई बजाउँदै नारा लगाउँदै कालो पहिरनमा विभिन्न ठाउँमा नराजुलस निकालीदै छ ।

पुरा समाचार
 बाढी पहिरोको क्षति : ७० को मृत्यु, ५० हजार घर डुबानमा

बाढी पहिरोको क्षति : ७० को मृत्यु, ५० हजार घर डुबानमा

काठमाडौं ।      August 14, 2017

सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेको छ । हिजो अबेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पुरा समाचार