बडादशैं अन्तर्गत आज बाहैं दिन अर्थात टिकाको तेस्रो दिन । केही जिल्लामा बाहेक आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ ।
पुरा समाचारएकै दिन टिका लगाउन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टिका लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ ।
पुरा समाचारआश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइँदैछ । आज टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बजेर ५५ मिनेटमा उत्तम रहेको पंचाग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सीआईएनलाई जानकारी दिनुभयो ।
पुरा समाचारअसोज अन्तिममै उम्मेदवारको नामावली बुझाउनुपर्ने भएपछि दलहरु दसैंमा पनि राजनीति छलफलमा व्यस्त रहेका छन् । अहिले दलहरूलाई उम्मेदवार छान्ने चटारो छ । दलहरुले चुनाव जित्नका लागि तालमेलको तयारी पनि गरिरहेका छन् ।
पुरा समाचारआज आश्विन शुक्ल नवमी, अर्थात बडादशैं अन्तर्गत महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगेर चढाउने गरिन्छ ।
पुरा समाचारसोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा वुधबार यो सिजनकै सबैभन्दा बढि हवाई उडान भएको छ । मौसम खराबीका कारण नियमित उडान हुन नसकेको विमानस्थलमा मौसम सुधार भएसँगै वुधबार एकदिनमै ३५ उडान भएका हुन् ।
पुरा समाचारबडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ ।
पुरा समाचारआज बालदिवस २०७४, विभिन्न कार्यक्रम गरिंदैछ । नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा यो दिवस देशभर मनाईंदै छ । यसवर्ष दिवसको नारा “बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने तय गरिएको छ ।
पुरा समाचारमहिला, बालबालिका समाज कल्याण मन्त्री आशा कोइरालाले समाजमा व्याप्त कुरीति अन्त्यका लागि सबै स्थानीय तहमा तत्काल उद्धार कार्य समूह (Rapid Response Team) गठन गर्न लागेको बताउनु भएको छ । मन्त्रालयमा मंगलबार पत्रकार महिला र महिला बिटमा कलम चलाउने पत्रकारहरुसँगको छलफलमा यस्तो बताउनु भएको हो ।
पुरा समाचारझापा मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुवेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जीको विदेशमा घरेलु हिंसा पीडित हुनुभएको छ । कुवेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनु परेको भन्दै वहाँले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गर्नु भएको छ ।
पुरा समाचार