समाज

तिहारको अन्तिम दिन आज भाईटीका

तिहारको अन्तिम दिन आज भाईटीका

काठमाडौं ।      October 21, 2017

बिहान ११ बजेर ५१ मिनेटको समय भाईटीकाको उत्तम साईत रहेको छ । तर भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नहुने गौतमले सीआईएनलाई बताउनुभयो ।

पुरा समाचार

नेपाल संवत् ११३८ आजदेखि शुरु

     October 20, 2017

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनु भएको थियो ।

पुरा समाचार

आज यमपञ्चकको चौथो दिन, गाई, गोरु, र गोवद्र्धन पूजा

     October 20, 2017

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

पुरा समाचार
तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा

तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा

     October 19, 2017

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

पुरा समाचार
दोस्रो ठूलो चाड तिहार शुरु

दोस्रो ठूलो चाड तिहार शुरु

काठमाडौं ।      October 17, 2017

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ ।

पुरा समाचार
आज विश्व सेतो छडी दिवस, दृष्टिविहिनको यात्रा भने अझै असहज

आज विश्व सेतो छडी दिवस, दृष्टिविहिनको यात्रा भने अझै असहज

काठमाडौं ।      October 15, 2017

संसारभर दृष्टिविहिनहरुलाई आवतजावत गर्न सहारा दिने एक मात्र उपकरणका रुपमा सेतो छडीलाई महत्वका साथ हेर्ने गरिन्छ । सेतो छडीको माध्यमबाट दृष्टिविहिनहरु स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिंडडुल गर्न सक्छन् ।

पुरा समाचार

सन्दर्भ :अन्तर्राष्ट्रिय बालिका दिवस तीनसय बालिका रेडियोकर्मी बन्दै

     October 11, 2017

देशभरका सामुदायिक रेडियोबाट आज ३०० बालिकाले एकै साथ कार्यक्रम संचालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गर्न लागिएको टेक ओभर कार्यक्रममार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस गर्नेछन् ।

पुरा समाचार

सर्लाहीमा लखनदेई खोलाले ६ जनालाई बगायो

विश्वनाथ ठाकुर, रेडियो मधेश सर्लाही मलंगवा      October 3, 2017

हिजो साँझ लखनदेई नदीमा अचानक ठूलो बाढी आउँदा ६ जनालाई बगाएको छ । एक जना महिलाको शव फेला परेको छ भने ५ जना अझै बेपत्ता नै रहेका छन् ।

पुरा समाचार
साउदीमा महिलाका लागि ड्राइभिङ कक्षा चलाईंदै

साउदीमा महिलाका लागि ड्राइभिङ कक्षा चलाईंदै

     October 3, 2017

साउदी अरबको एक विश्वविद्यालयले महिलाहरुका लागि सवारी चालकसम्बन्धी स्कूल खोल्ने भएको छ । महिलालाई गाडी चलाउन प्रतिबन्ध रहेको साउदीमा त्यहाँका राजाले हालै मात्र महिलालाई पनि गाडी चलाउन दिने अनुमति दिएपछि विश्वविद्यालयले महिला ड्राइभिङ स्कूल खोल्न लागेको जनाएको छ ।

पुरा समाचार

चुनावका लागि दलहरुको तयारी, उम्मेदवार छनौट तिब्र

     October 2, 2017

प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि दलहरुले रणनीति बनाउन सुरु गरेका छन् । स्थानीय तहको निर्वाचन सकिएसँगै दलहरु अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् ।

पुरा समाचार