समाज

कर्णालीका भूमिहीनका अनेक दुःख (अडियोसहित)

कर्णालीका भूमिहीनका अनेक दुःख (अडियोसहित)

प्रभा रावत, जागरण एफएम, सुर्खेत      November 12, 2018

सरकारी नीति कार्यान्वयन नहुँदा काम गर्नेसँग जमिन छैन, तर जोसँग पर्याप्त जग्गा छ उनीहरुले खेती नै नगरेर जग्गा बाँझो राख्ने गरेका छन् ।

पुरा समाचार
बालविवाह अन्त्यका लागि कालिकोटमा प्रहरीको अभियान

बालविवाह अन्त्यका लागि कालिकोटमा प्रहरीको अभियान

खडानन्द अधिकारी, रेडियो चंखेलि, कालिकोट      October 25, 2018

कानुनका विषयमा धेरै मानिसलाई जानकारी नभएकोले कानुन जानकारी गराउन पनि अभियान जारी राख्नुपर्ने आवश्यकता महसुस गरिएको प्रहरीले जनाएको छ ।

पुरा समाचार
मध्यम वर्गको पीडा :  बचत सून्य(अडियोसहित)

मध्यम वर्गको पीडा : बचत सून्य(अडियोसहित)

स्नेहा कर्ण      October 20, 2018

राष्ट्रिय जनगणना २०६८ का अनुसार झन्डै ६० लाख मानिस मध्यमबर्गका छन् । राष्ट्र बैंकका अनुसार मासिक २३ हजार देखि ३२ हजार रुपैयाँ सम्म आम्दानी गर्ने मध्यम बर्गमा पर्छन् । राष्ट्रिय स्तरमा गरिव बाहेक अन्य वर्गको परिभाषा छैन ।

पुरा समाचार
दसैँको बेला विदेश जानु पर्दाको पीडा झन धेरै  (अडियोसहित)

दसैँको बेला विदेश जानु पर्दाको पीडा झन धेरै (अडियोसहित)

सृजना बराल      October 17, 2018

सेतो अक्षता निधारमा अनि गलामा खादा लगाएर आउनु भएका अर्का युवा आशिष लामा पनि निन्याउरो मुहारमा भेटिनु भयो । दसैँका बेलामा घरमा बिरामी आमालाई छोडेर कतार जानु आशिषको रहर हैन ।

पुरा समाचार
गरिवको दशै  : यता टाल्यो उता भ्वाङ(अडियोसहित)

गरिवको दशै : यता टाल्यो उता भ्वाङ(अडियोसहित)

हुमाकान्त पोखरेल      October 16, 2018

दसैं हुने खाने र हुँदा खाने सबैको चाड हो । वर्षभरि घरबाट टाढिएका घर फर्किएर आफन्तको मिलन गर्ने सामाजिक पर्व पनि । हुनेखानेहरुलाई त ठिकै छ, हुदा खानेहरुलाई भने दशा नै हुन्छ ।

पुरा समाचार
पशुपन्छीलाई कस्तो व्यवहार गर्ने ? (अडियोसहित)

पशुपन्छीलाई कस्तो व्यवहार गर्ने ? (अडियोसहित)

सृजना बराल, काठमाडौँ ।      September 30, 2018

कुटपिट गर्ने, आवश्यक भन्दा बढि भारी बोकाउने, रोग लागेका र काम गर्न नसक्ने पशुलाई काममा लगाउने जस्ता अपराधिक गतिविधि कसैले पनि गर्न पाउँदैन । गरेमा तीन महिना सम्म कैद र पाँच हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

पुरा समाचार
बलात्कारका घटना : एउटा कारण रक्सी पनि

बलात्कारका घटना : एउटा कारण रक्सी पनि

गीता चिमोरिया, काठमाडौं ।      September 26, 2018

बलात्कार, घरेलु हिंसा, महिला हिंसाजस्ता अपराधमध्ये ८० प्रतिशतभन्दा बढी लागूऔषध र मदिराका कारण हुने गरेको तथ्यांक देखिएपछि सरकारले यसको प्रयोग र विक्रिवितरणमा कडाई गर्न लागेको हो ।

पुरा समाचार
कसरी थाहा पाउने बलात्कारी मानसिकता ? (अडियोसहित)

कसरी थाहा पाउने बलात्कारी मानसिकता ? (अडियोसहित)

सृजना बराल, काठमाडौं      September 24, 2018

मानसिक रूपमा गम्भीर समस्या भए र यौन विचलनका कारण पनि व्यक्तिले अस्वाभाविक व्यवहार देखाउन सक्छ । यस्तो बेलामा घरपरिवारको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ,चिकित्सा मनोविद डा. भूपेन्द्र गुरुङ ।

पुरा समाचार
प्रदेश २ मा किन जान मान्दैनन् डाक्टर ?

प्रदेश २ मा किन जान मान्दैनन् डाक्टर ?

स्नेहा कर्ण, काठमाडौँ ।      September 17, 2018

स्वास्थ्य संरचना विकास गर्ने र चिकित्सकको दरबन्दी थप्ने बारे मन्त्रालयले योजना बनाइरहेको छ ।

पुरा समाचार
मदिरा व्यवस्थापनका लागि कार्डको व्यवस्था

मदिरा व्यवस्थापनका लागि कार्डको व्यवस्था

गङ्गाराज पण्डित,रेडियो बाजुरा, बाजुरा      September 17, 2018

मदिरा सेवन कार्ड खरिद गर्न पहिलो वर्ष पाँचसय रुपैंया तिर्नुपर्छ । हरेक वर्ष कार्ड नविकरण गर्न पाँचसय रुपैंया तिर्नुपर्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

पुरा समाचार