समाज

'माओवादी नेताहरुले लाशलाई जुम्राले छोडेजस्तै गरे'

'माओवादी नेताहरुले लाशलाई जुम्राले छोडेजस्तै गरे'

     July 8, 2018

कवि, गजलकार अस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ ।

पुरा समाचार
ट्रिपर दुर्घटनामा १८ को मृत्यु

ट्रिपर दुर्घटनामा १८ को मृत्यु

     July 6, 2018

मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा २ क २२१९ नम्बरको ट्रिपर मुस्ताङको लोज्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङबोचेमा दिउँसो २ बजे दुर्घटनामा परेको हो ।

पुरा समाचार
पाइदैन निःशुल्क औषधि (अडियो)

पाइदैन निःशुल्क औषधि (अडियो)

स्नेहा कर्ण, काठमाडौं ।      June 22, 2018

सरकारले स्वास्थ्य चौकीमा ३८, प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने भनेपनि ७० प्रकारका औषधि अहिलेसम्म खरिद गरिएको छैन ।

पुरा समाचार
लैङ्गिक हिंसाको तत्काल जानकारी लिन हेल्पलाइन सेवा

लैङ्गिक हिंसाको तत्काल जानकारी लिन हेल्पलाइन सेवा

गीता चिमोरिया, काठमाडौं ।      June 21, 2018

कतिपय अवस्थामा आफूलाई भएको समस्या हिंसा हो कि होइन, हो भने मैले न्यायका लागि कहाँ सम्पर्क राख्नुपर्छ ? भनेर पनि महिलाहरुले सूचना लिन फोन गर्ने गरेका छन् ।

पुरा समाचार
बाजुरामा सुत्केरी भैंसीका लागि सुरक्षाभत्ताको व्यवस्था

बाजुरामा सुत्केरी भैंसीका लागि सुरक्षाभत्ताको व्यवस्था

रेडियो बाजुरा, बाजुरा      June 11, 2018

किसानहरुले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमिले दुध उत्पादन र पशुको स्वास्थ्यसमेत कमजोर हुने हुँदा प्रोत्साहनस्वरुप भत्ता सुविधा दिने नीति लिइएको हो । नगरपालिका पशु सेवा शाखाले यो वर्ष भैंसीको सुत्केरीभत्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको छ ।

पुरा समाचार
अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान

अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान

     May 28, 2018

अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्ष देखि पुरस्कारमा रुपान्तरण गरेको छ ।

पुरा समाचार

दाङमा झाडापखालाका बिरामी बढ्दै, बिरामीको संख्या ४ सय ५० पुग्यो

रेडियो हाईवे, लमही/दाङ      May 27, 2018

शनिबार रातिसम्म ४ सय ३४ जना बिरामी आएको र अहिले बिहान मात्र २० जना बिरामी आएका स्वास्थ्य चौकीले जनाएको छ ।

पुरा समाचार
महिला समानताका लागि पुरुषको भूमीका महत्वपूर्ण

महिला समानताका लागि पुरुषको भूमीका महत्वपूर्ण

सृजना बराल      May 17, 2018

बिहेपछि पनि बुहारीको पढाईको चिन्ता, जग्गा जमिनको स्वामित्वमा महिलाको अग्रता, बराबरी ज्याला, राजनीतिक सहभागितामा महत्वपूर्ण पदमा नै समान सहभागिता सुनिश्चित गर्नु महिलामैत्री व्यवहार र व्यवस्थाका उदाहरण हुन् ।

पुरा समाचार
बाजुरामा जैतुन खेती फस्टाउदै

बाजुरामा जैतुन खेती फस्टाउदै

नहकुल जोशी रेडियो बुढीनन्दा, बाजुरा      May 14, 2018

बाजुुराका विभिन्न सामुदायीक वनहरुमा भएको स्थानिय जातको जैतुनको संकलन र प्रशोधन हुन नसक्दा बाजुराले बार्षिक ४० करोडौं रुपैयाँ बरावरको जैतुन खेर फाल्न बाध्य छ । “बाजुराको विभिन्न ठाउँका जंगलमा भएको जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेसिन भित्र्याउन सके बाजुराले ४० करोडको जैतुन तेल अहिले पनि बेच्न सक्ने अनुसन्धानबाट देखिएको जैतुन कार्यान्वयन एकाई जोन सञ्चालक समितिका अध्यक्ष जंगबहादुर विष्टले बताउनु भयो ।

पुरा समाचार
प्रदेश नम्बर ७ मा जलवायु परिर्वतनको असर

प्रदेश नम्बर ७ मा जलवायु परिर्वतनको असर

नहकुल जोशी, रेडियो बुढीनन्दा बाजुरा      May 9, 2018

नेपालकै लामो तथा मुख्य नदी कर्णालीमा पानीको सतह घटेको छ । चैत्र बैशाखमा समयमा पानीको सहत तुलनात्मक रुपमा कम नै हुने गरेको भएपनि अहिले पानीको सहत धेरै घटेको स्थानीयहरुले बताएका छन् । कुनै, कुनै स्थानमा कर्णाली नदीको सहत मानिसले जंघार तर्न मिल्ने गरी घटेको छ । कर्णाली नदीको सहत घटेकै कारण बाजुराको कर्णाली नदी पारीको गाउँपालिकाले बाटो निमार्ण गर्न स्काभेटर कर्णाली नदीबाटै पार गरेर लगेको छ ।

पुरा समाचार