रेडियो लुम्बिनीले आयोजना गरेको कार्यशालामा घरपरिवारको वातावरण सौहार्द राख्न सधैं असल भूमिका खेल्ने प्रतिबद्धतामा जनाइएको छ । अर्काको प्रतिभा, चाहाना, इच्छा र समय अनुसार काम गर्ने वातावरण निर्माण गर्ने, मागी वा भागी बिवाह गरेका बुहारीलाई समान व्यवहार गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।
पुरा समाचार
अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताउनुभयो । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र भएकालाई वितरण गरिएको र नपुगेको ठाउँमा अहिलेका वाख्रावाट आएका पाठा वितरण गरिने जानकारी दिनुभयो ।
पुरा समाचार
विज्ञान विषय लिएर अध्ययन गर्दै गर्नुभएका मनितालाई घरको आर्थिक अवस्था कमजोर भएको कारण पढाइमा समस्या आउने होकि भन्ने चिन्ताले सधैँ सताइरहेको थियो । तर, दलित महिला उत्थान संघ एड्वानले कक्षा ११ र १२ को लागि छात्रवृत्ति प्रदान गरेपछि भने मनिता खुसीले गदगद हुनुभएको छ ।
पुरा समाचारजिल्ला अस्पताल कालिकोटमा पाँच महिना यता शल्यक्रिया सेवा बन्द भएको छ । जसका कारण दुुर्गम क्षेत्रबाट प्रसुति सेवा लिन आउनेहरु समस्यामा परेका छन् ।
पुरा समाचार
२०७२ सालमा गएको भूकम्पका कारण बढि प्रभावित १४ जिल्लामा ७ हजार ७ सय ४१ ओटा खानेपानीका आयोजनामा क्षति पुगेको थियो ।
पुरा समाचार
अहिले छोरीहरु 'छाउगोठमा बस्दिनँ' भन्दै बिद्रोह गर्न थालेका छन् । तर धामी र पाका पुस्ताको भनाई खाने डरले घरमै सुत्न भने अझै सक्दैनन् ।
पुरा समाचार
काठमाण्डु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले अब स्थानिय सरकारसँगनै साझेदारी गर्नुपर्नेमा बहस सुरु भएको छ । केन्द्र सरकारसँगको सहकार्यमा छलिरहेका सस्थाहरु विकेन्द्रित हुनुपर्ने र स्थानिय सरकारसँगको समन्वयमा काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
पुरा समाचार
भक्तपुरका २० वर्षीय एलिना चवाललाई नयाँ डिजाइका लूगा भन्दा पुरानो नेवारी हाकुपटासी लगाउन मन लाग्छ । अचेल बजार विभिन्न डिजाइनका लूगाहरु आए पनि भोज र मन्दिर जाने बेलामा भने उहाँलाई हाकुपटासी नै लगाउन मन पर्छ । धेरै जसो नेवारी चाडपर्वका बेलामा त उहाँ हाकुपटासीमै सजिनुहुन्छ ।
पुरा समाचार
वार्तामा उद्योगीले चैत २२ गतेदेखि उखुको भुक्तानी सूरु गर्ने, पहिलो लटमा एकमुष्ट एक महिनाको भुक्तानी दिने, त्यसपछि १५–१५ दिनको तालिका निकालेर भुक्तानी गर्ने, ढिलोमा आगामी साउनसम्म सबै किसानको भुक्तानी गरिसक्ने सहमति भएको हो ।
पुरा समाचार