समाज

निर्मलाका आमाबुवा भन्छन्, ‘न्याय नपाएसम्म फर्किन्नौं’ (अडियोसहित)

निर्मलाका आमाबुवा भन्छन्, ‘न्याय नपाएसम्म फर्किन्नौं’ (अडियोसहित)

केशव भुल, सीआईएन, काठमाडौं      September 12, 2018

प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न दलका नेतालाई भेटेर न्यायको माग गर्ने उनीहरूको योजना छ ।

पुरा समाचार
नुवाकोट हेलिकप्टर दुर्घटना : शव काठमाडौं लगिदै

नुवाकोट हेलिकप्टर दुर्घटना : शव काठमाडौं लगिदै

रामहरी न्यौपाने, रेडियो जालपा, नुवाकोट      September 9, 2018

हिजो अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाईलट सहित ६ जनाको मृत्यु भएको थियो ।

पुरा समाचार
महिला कामदार खाडी पठाउन भएन नीतिगत व्यवस्था

महिला कामदार खाडी पठाउन भएन नीतिगत व्यवस्था

केशव भुल, काठमाडौं ।      September 8, 2018

कार्यदलले सरकारलाई प्रतिवेदन दिइसकेको कार्यदलका सदस्य सोम लुइटेलको भनाइ छ ।उहाँका अनुसार महिलालाई सीप सिकाउने, भाषा सिकाएर पठाउने, त्यहाँका नेपाली समूदायसँग घुलमिल हुन पाउने व्यवस्था गर्ने लगाएतका सुझावहरु दिइएको छ ।

पुरा समाचार
  अपाङ्गता भएकालाई विभेद गरे जरिवाना र जेल सजाय

अपाङ्गता भएकालाई विभेद गरे जरिवाना र जेल सजाय

गीता चिमोरिया, काठमाडौं ।      September 8, 2018

अपाङ्गता भएकै आधारमा परिवारले पनि पालन पोषण, खानपान, हेरचाह, सम्पत्ति बाँडफाँड वा अन्य काममा कुनै भेदभाव गर्न पाईने छैन । नेपालको संविधानले अपांगता भएका नागरिकले पाउने सेवा र सम्मानलाई मौलिक हकमा राखेको छ ।

पुरा समाचार
बिमस्टेक छलफल : अन्त्य होला नेपालको गरिबी ? (अडियोसहित)

बिमस्टेक छलफल : अन्त्य होला नेपालको गरिबी ? (अडियोसहित)

गीता चिमोरिया, काठमाडौं ।      September 6, 2018

सरकारी तथ्यांक अनुसार नेपालमा २१ दशमलव ६ प्रतिशत अथवा ६४ लाख नेपाली गरिबीको रेखामुनी छन् । प्रदेश नम्बर २ र कर्णाली प्रदेशमा गरिबीको संख्या बढी छ ।

पुरा समाचार
 महिनावारी भएका महिलालाई छाउगोठ पठाए सजाय हुने (अडियोसहित)

महिनावारी भएका महिलालाई छाउगोठ पठाए सजाय हुने (अडियोसहित)

गीता चिमोरिया, काठमाडौं ।      August 23, 2018

कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

पुरा समाचार
गर्भवति र सुत्केरीका लागि गाउँ र नगरमा सुविधैसुविधा

गर्भवति र सुत्केरीका लागि गाउँ र नगरमा सुविधैसुविधा

गीता चिमोरिया, काठमाडौँ      August 18, 2018

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले गर्भवतिको निःशुल्क भिडियो एक्सरे र सुत्केरीलाई एम्बुलेन्स भाडा नलाग्ने निर्णय कार्यान्वयन गरिरहेको उप मेयर मोहनमाया भण्डारीले जानकारी दिनुभयो । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिदैं स्थानीय तहले गरेका यस्ता निर्णयलाई सकारात्मक रुपमा लिन सकिने पोषणविदहरु बताउँछन् ।

पुरा समाचार
 पाँचसय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण

पाँचसय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण

दशरथ घिमिरे, रेडियो नयाँ युग, लमही दाङ      August 18, 2018

राजपुर गाउँपालिका वडा नं. ५ ले ५ सय घरधुरी स्थानीयलाई २६ लाख ३२ हजार खर्चिएर ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो ।

पुरा समाचार
सिद्धिचरण नगरपालिकाले छोरी मात्रै भएका परिवारलाई प्रोत्साहन गर्ने

सिद्धिचरण नगरपालिकाले छोरी मात्रै भएका परिवारलाई प्रोत्साहन गर्ने

पूर्णप्रसाद न्यौपाने, भिजन एफएम, ओखलढुंगा      July 17, 2018

समाजमा अझैपनि छोराकै आवश्यकता महसुस गर्ने र छोरा नै चाहिन्छ भन्ने सोंचलाई चिर्न यस्तो कार्यक्रम समावेश गरिएको नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङले बताउनुभयो ।

पुरा समाचार