राजनीति

वाईड बडी विमान खरिद प्रकरणः प्रतिवेदन विवादमा

वाईड बडी विमान खरिद प्रकरणः प्रतिवेदन विवादमा

शोबिता रिसाल      January 4, 2019

काठमान्डौं । सत्ता पक्षका सांसदहरुको बिरोधपछि संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ । हिजो सिंहदरबारमा बसेको समिति बैठकमा नेकपा र प्रमुख प्रतिपक्षी काँग्रेसका सांसदहरूबीच आरोपप्रत्यारोप चलेपछि कुनै निर्णय नै हुन सकेन ।

पुरा समाचार
केन्द्र हाबी हुँदा संघियता असफल हुँदै

केन्द्र हाबी हुँदा संघियता असफल हुँदै

     December 9, 2018

काठमान्डु । अन्तरप्रदेश परिषदको बैठकमा केन्द्रियता हाबी भएका कारण प्रदेशले काम गर्न नसकेको प्रदेश सांसदहरुले बताईरहेका छन् । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तरप्रदेश परिषद्ले प्रभावकारी काम नगर्दा आफुहरुले काम गर्न नसकेको प्रदेश नं तीनका प्रदेश मामिला समितिका सभापति एवं नेकपाका नेता माधव पौडेलले बताउनु भएको छ ।

पुरा समाचार
प्रदेश ३ को स्थायी राजधानीको विषय पेचिलो बन्दै (अडियोसहित)

प्रदेश ३ को स्थायी राजधानीको विषय पेचिलो बन्दै (अडियोसहित)

गीता चिमोरिया      December 6, 2018

स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले अस्थायी राजधानी रहेको हेटौंडासहित, काभ्रे, नुवाकोट, भक्तपुर र चितवन स्थायी राजधानीका लागि उपयुक्त हुने सुझावसहितको प्रतिवेदन प्रदेशसभालाई बुझाएको छ ।

पुरा समाचार
राजनीतिमा लागेका महिलाले भोग्ने हिंसा : शरीरदेखि चरित्रसम्मको कुरा

राजनीतिमा लागेका महिलाले भोग्ने हिंसा : शरीरदेखि चरित्रसम्मको कुरा

गीता चिमोरिया      November 28, 2018

अरुका लागि बोल्न राजनीति गरेकाहरु, राजनीतिभित्र हुने हिंसाबारे बोल्न सक्दैनन् । यसबारे आवाज उठाए इज्जत र प्रतिष्ठाको चिन्तासँगै, अनुशासनको कारबाही हुने डर पनि नेताहरुमा छ ।

पुरा समाचार
प्रदेश राजधानी र नामाकरणमा किन ढिलाइ ? (अडियोसहित)

प्रदेश राजधानी र नामाकरणमा किन ढिलाइ ? (अडियोसहित)

स्नेहा कर्ण, काठमाडौं ।      September 26, 2018

गण्डकी र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशले आफ्नो स्थायी राजधानी तथा नाम तोक्न सकेका छैनन् ।

पुरा समाचार
संसदीय समितिको नेतृत्वमा ६० प्रतिशत महिला

संसदीय समितिको नेतृत्वमा ६० प्रतिशत महिला

शोबिता रिसाल, काठमाडौं      September 22, 2018

सानो आकारको संसदको रूपमा चिनिने संसदीय समितिमा विषयगत मन्त्रालयको कामकारबाहीका बारेमा छलफल हुन्छ ।

पुरा समाचार
विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन

विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन

काठमाडौं ।      September 19, 2018

कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ ।

पुरा समाचार
आज संविधान दिवस मनाइदैं  !

आज संविधान दिवस मनाइदैं !

     September 18, 2018

पहिलो पटक सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको हो ।

पुरा समाचार
२३ समूहसँग वार्ता हुँदै, चार वटासँग सुरुमा छलफल

२३ समूहसँग वार्ता हुँदै, चार वटासँग सुरुमा छलफल

केशव भुल      September 12, 2018

नेक्रविक्रम चन्द विप्लव नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपालगायत सरकारका विरुद्धमा आन्दोलित पक्षसँग वार्ता गर्ने तयारीमा राजनीतिक वार्ता टोली छ । १३ दिनदेखि सिंहदरबारभित्र कार्यालय स्थापना गरेर काम थालेको टोलीले वार्ता गनुपर्ने २३ वटा समूहको पहिचान गरेको छ ।

पुरा समाचार
प्रधानमन्त्रीले प्रदेश नम्बर २ को प्रदेश सभालाई संवोधन गर्दै

प्रधानमन्त्रीले प्रदेश नम्बर २ को प्रदेश सभालाई संवोधन गर्दै

जानकी एफएम, जनकपुरधाम      August 18, 2018

प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि आज बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम छ । बिहान साढे १० बजे जनकपुर विमानस्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुनेछ ।

पुरा समाचार