राजनीति

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आह्वान

     November 22, 2015

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । मधेस आन्दोलन, भारतीय नाकाबन्दी र समस्या समाधानका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

पुरा समाचार
भारतीय औषधी कम्पनीको नेपाललाई ८ करोड भन्दा बढी  सहयोग

भारतीय औषधी कम्पनीको नेपाललाई ८ करोड भन्दा बढी सहयोग

     November 20, 2015

यसअघि त्यस कम्पनीले भूकम्प पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग गरेको कम्पनीले प्रधानमन्त्रीलाई जानकारी पनि गराएको थियो ।

पुरा समाचार
निकासको नयाँ बाटो-विवाद समाधान गर्न नयाँ समिति

निकासको नयाँ बाटो-विवाद समाधान गर्न नयाँ समिति

सोविता रिसाल      November 20, 2015

केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि पनि परराष्ट्रमन्त्री कमल थापाकै नेतृत्वमा चरण चरणमा वार्ता भयो । तर उपलब्धि नभएपछि शीर्ष नेताहरुको वार्ता टोली बन्यो । अहिले फेरी दलहरुले दलिय वार्ता टोली वा संसदीय समिति बनाउने तयारी गरेका छन् ।

पुरा समाचार