राजनीति

प्रधानमन्त्रीको भ्रमण : बासी एजेण्डा, ताजा छलफल !

प्रधानमन्त्रीको भ्रमण : बासी एजेण्डा, ताजा छलफल !

गोविन्द खड्का, काठमाडौं ।      April 6, 2018

छलफलका विषयमा चाङ लाग्छ । नयाँ समझदारी बन्यो भनिन्छ । तर टुंगोमा कहिल्यै पुग्दैन । पुग्यो भनेका विषय पनि बर्षौसम्म अलपत्र छन् ।

पुरा समाचार
तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली भारत प्रस्थान

तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली भारत प्रस्थान

     April 6, 2018

आज साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भोलिबाट मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुनेछ ।

पुरा समाचार
अब सात ठाउँमा सिंहदरबार

अब सात ठाउँमा सिंहदरबार

सोबिता रिसाल      February 12, 2018

सामान्य रुपमा बुझ्दा अहिले सिंहदरबार सात ठाउँमा सरेको छ । सर्वसाधारण जनताको काम जति सिंहदरबारबाट हुन्थ्यो, त्यति नै अब प्रदेशबाट हुनेछ । संविधानको अनुसुची ६ मा प्रदेशका अधिकारहरु सुचीकृत छन् ।

पुरा समाचार
प्रदेश नम्बर ३ : प्रदेशसभाको पहिलो बैठकमा कसले के भने ? (अडियोसहित)

प्रदेश नम्बर ३ : प्रदेशसभाको पहिलो बैठकमा कसले के भने ? (अडियोसहित)

गणेशदर्पण अधिकारी, रेडियो मकवानपुर, हैटौंडा      February 2, 2018

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते समय निर्धारण गरेको छ ।

पुरा समाचार
स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

     February 2, 2018

साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

पुरा समाचार
३ नम्बर प्रदेशको पहिलो अधिवेशन आज हेटौंडामा

३ नम्बर प्रदेशको पहिलो अधिवेशन आज हेटौंडामा

गणेशदर्पण अधिकारी,रेडियो मकवानपुर, हेटौंडा      February 1, 2018

दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

पुरा समाचार
केन्द्र र प्रमूख नतोकिंदाको अन्योल(अडियो)

केन्द्र र प्रमूख नतोकिंदाको अन्योल(अडियो)

सोबिता रिसाल      January 3, 2018

काठमाण्डौ । निर्वाचित भएको झण्डै १ महिना पुग्नै लाग्दा पनि प्रदेशसभाका सांसदहरुले सपथ लिन पाएका छैनन् । सरकारले प्रदेश प्रमुख, प्रदेश राजधानी, बैठक हल औपचारिक रुपमा नतोकेपछि प्रदेशमा निर्वाचित सांसदहरु पनि अलमलमा छन् ।

पुरा समाचार
कुन प्रदेशमा कसको सरकार ?

कुन प्रदेशमा कसको सरकार ?

केशव भुल ।      December 24, 2017

काठमान्डु । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अबको ३० दिनभित्रमा केन्द्र र प्रदेश सरकार गठन प्रक्रिया सुरु हुनेछ । दुई नम्बर प्रदेश बाहेक अरु प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित जस्तै देखिएको छ ।

पुरा समाचार
प्रदेशसभाको सिट बाँडफाँड

प्रदेशसभाको सिट बाँडफाँड

     December 23, 2017

निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेसँगै अब कुन प्रदेशमा कुन दलले सरकार बनाउने छलफल शुरु भएको छ । अन्तिम नतिजा अनुसार प्रदेश नम्बर १ र ३ मा एमालेले एकल बहुमत ल्याएको छ । प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले बहुमत पाएको छ । यस्तै प्रदेश ४ मा वामपन्थीको बहुमत आएको छ, भने प्रदेश ५ मा पनि बामपन्थी गठबन्धनको बहुमत आएको छ ।

पुरा समाचार
सत्ता लम्ब्याउने पक्षमा म छैनः प्रधानमन्त्री देउवा

सत्ता लम्ब्याउने पक्षमा म छैनः प्रधानमन्त्री देउवा

     December 16, 2017

भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभा सम्बन्धी अध्यादेश फिर्ता गर्न नमिल्ने बताउनु भएको थियो । राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले दवाव दिइरहेको उल्लेखगर्दै देउवाले एमालेलाई यसबारेमा जानकारी गराउन पनि प्रचण्डले आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

पुरा समाचार